Logo
मुख्य समाचार
काेप-२८ मा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौँ, १७ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भई आज अपराह्न स्वदेश फर्किएका छन् । प्रधानमन्त्रीको स्वागतका निम्ति त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको

वर्तमान व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेबाट सचेत हुनुपर्छ: अध्यक्ष ओली

कालिकोट, १७ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेहरुबाट सचेत हुनुपर्ने बताएका छन् । समृद्धिका लागि सङ्कल्प यात्रामा निस्कएका ओलीले आज दैलेखको राकममा आयोजित

कोशी प्रदेशका विनाविभागीय मन्त्रीहरूलाई मन्त्रालय तोकियो

विराटनगर, १७ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एक महिनादेखि विनाविभागीय मन्त्री रहेकाहरूलाई आइतवार मन्त्रालयको जिम्मेवारी तोकेका छन् । विनाविभागीय मन्त्री नेपाली कांग्रेसका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक: मन्त्री ज्वाला

काठमाडौँ, १७ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन लागिपरेको बताएका छन्  । अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रमा उनले

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग

काठमाडौँ, १७ मङ्सिर । निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी सुरु गरेको छ । सोका लागि आयोगले यही मङ्सिर ३० गते मतदाता नामावली

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै

काठमाडौँ, १७ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज साँझ स्वदेश फर्कँदै छन् । संयुक्त अरब इमिरेट्स दुबईमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी भई उनी आज

महाअधिवेशनको मिति तय गर्न एकीकृत समाजवादीको बैठक भोलि

काठमाडौँ, १७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको मिति तय गर्न यही मङ्सिर १८ गते सचिवालय बैठक बोलाएको छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय

आगामी चुनाव कांग्रेसले एक्लै लड्नुपर्छ ः महामन्त्री थापा

लुम्बिनी, १७ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली महामन्त्री थापाले पार्टीले आगामी चुनाव हारे पनि एक्लै लड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेशकको प्रथम महाधिवेशनको शनिवार भएको उट्घाटन

राजतन्त्रको पक्षमा निस्केका आवाजबाट सर्तक हुनुपर्छ ः महामन्त्री शर्मा

लुम्बिनी, १७ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा राजतन्त्रको पक्षमा निस्केका आवाजबाट सर्तक हुनुपर्ने बताएका छन् । उनले हिजोको अवस्थामा मुलुको विकासका लागि राजसंस्थाले गरेका काम र

अहिले काम गरेर देखाउने बेला आएको छ: सभापति देउवा

बुटवल, १६ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले काम गरेर देखाउने बेला भएको बताएका छन् । नेपाली कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनलाई आज बुटवलमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री