Logo
मुख्य समाचार
राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौँ, १३ मङ्सिर । सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन

काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

काठमाडौँ, १३ मंसिर । सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीका लागि कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक आज दिउँसो १ बजे बोलाएका छन् । कांग्रेस केन्द्रीय सदस्य एवं सूचना

बालकृष्ण खाणले न्याय पाउनेमा आशावादी छु: सभापति देउवा

रुपन्देही, १२ मङ्सिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन् । आज रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, १२ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा उनीहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल

कोशी प्रदेश: योजना कटौती भएपछि एमाले र राप्रपा सांसदले गरे विरोध

काठमाडौँ, १२ मंसिर । कोशी प्रदेश सरकारको बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमा कार्यक्रम कटौती भएपछि नेकपा (एमाले) र राप्रपाका सांसदले उठेर विरोध जनाएका छन् । प्रदेशसभाको आजको बैठकको कारबाही सुरु हुनासाथ एमाले

सुनचाँदीको भाउ अहिलेसम्मकै महँगो

काठमाडौँ, १२ मंसिर । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि

संसद्को अधिकार क्षेत्रमा हस्तक्षेप

काठमाडौँ, १२ मंसिर । संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम जाजरकोट भूकम्प प्रभावितका लागि विपत् व्यवस्थापन कोषमा सार्ने सरकारको निर्णयप्रति प्रतिनिधि सभाका विषयगत समिति सभापतिहरूले आपत्ति जनाएका छन् । विषयगत

कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन: सभापति देउवा

नवलपरासी, ११ मङ्सिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहदैमा राजतन्त्र नआउने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई आज

संसदीय समितिलाई प्रभावकारी र परिणाममुखी बनाउनुस्: सभामुख घिमिरे

काठमाडौँ, ११ मङ्सिर । सभामुख देवराज घिमिरेले संसदीय समितिका गतिविधि एवं क्रियाकलापलाई प्रभावकारी र परिणाममुखी तुल्याउन निर्देशन दिएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभा मातहतका १० विषयगत समितिका सभापतिसँगको बैठकमा उनले

सुकुम्बासी समस्या तत्कालै समाधान हुन्छ: प्रधानमन्त्री

काठमाडौँ, ११ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । स्वबासी, सुकुम्वासी तथा जग्गाविहीनलाई सहज रुपमा जग्गा उपलब्ध