
काठमाडौँ, ६ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग मंगलवार आफ्नै सरकारी निवासमा विस्तृत

काठमाडौँ, ५ मङ्सिर । न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा छ जनाको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले उच्च अदालतका न्यायाधीशहरू सारङ्गा

वीरगञ्ज, ५ मङ्सिर । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना साकार गर्न एमालेको एकल सरकार आवश्यक भएको बताएका छन् । एमाले पर्साद्वारा आज पोखरियामा आयोजित जनसभामा

काठमाडौँ, ५ मङ्सिर । ललितपुरको पुल्चोकको मन्त्री निवास र संयुक्त राष्ट्रसङ्घको कार्यालय वरपर छ महिनासम्म निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकको संयुक्त राष्ट्रसङ्घको कार्यालय र मन्त्री

काठमाडौँ, ५ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वव्यापी तापक्रम वृद्धिलाई रोक्न नसके नेपाल लगायत विकासोन्मुख देशमा जलवायु-उत्थानशील विकासको सम्भावनामा गम्भीर असर पर्ने बताएका छन् । राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी

काठमाडौँ, ५ मङ्सिर । सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ । भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले रु एक अर्ब

जाजरकोट, ५ मङ्सिर । चिसोबाट एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन

काठमाडौँ, ५ मंसिर । बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएसँगै र उद्यमी व्यवसायीहरु व्यवसायमा ¥हास आएका कारण लगानी गर्न डराएका कारण बैंकहरुले क्रमिक रुपमा कर्जाको व्याजदर घटाउन थालेका छन् । बैंकहरुले ५९

काठमाडौँ, ४ मङ्सिर । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मंसिर ४

काठमाडौँ, ४ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेवारिसे, असहाय, अनाथ, अशक्त, जोखिममा परेका सहयोगापेक्षी सडक आश्रित मानवको समुचित व्यवस्थापन गर्न कानुन तर्जुमा गर्ने बताएका छन् । उनले सङ्घीय संसद्को