Logo
मुख्य समाचार
पार्टी सञ्चालन गर्न नेता र कार्यकर्तामा अनुशासन जरूरी: मन्त्री लिम्बू

मोरङ, ६ मङ्सिर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले पार्टी सञ्चालन गर्न नेता र कार्यकर्तामा अनुशासन जरुरी भएको बताएका छन् । उनले कांग्रेस पार्टीभित्र उपलब्धिमूलक प्रशिक्षणको अभाव देखिएको बताएका हुन्

सरकार संसद्प्रति जवाफदेही हुनुपर्छ: शाही

काठमाडौँ, ६ मङ्सिर । प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न समितिको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि नियमित गर्न प्रतिनिधिसभा नियमावली, २०७९ बनाएको छ । जसमा

राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा निषेधाज्ञा

काठमाडौँ, ६ कार्तिक । राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा लागू भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति भवन शीतलनिवास र प्रधानमन्त्रीनिवास बालुवाटार क्षेत्रमा

विस्तृत शान्ति सम्झौताका बाँकी काम शीघ्र कार्यान्वयन गर्न छलफल 

काठमाडौँ, ६ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग मंगलवार आफ्नै सरकारी निवासमा विस्तृत

सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि ६ जनाको नाम सिफारिस

काठमाडौँ, ५ मङ्सिर । न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा छ जनाको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले उच्च अदालतका न्यायाधीशहरू सारङ्गा

देशलाई समृद्धिको मार्गमा एमालेले डोर्‍याउँछ: अध्यक्ष ओली

वीरगञ्ज, ५ मङ्सिर । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना साकार गर्न एमालेको एकल सरकार आवश्यक भएको बताएका छन् । एमाले पर्साद्वारा आज पोखरियामा आयोजित जनसभामा

पुल्चोकको मन्त्री निवास र संयुक्त राष्ट्रसङ्घको कार्यालय वरपर निषेधाज्ञा

काठमाडौँ, ५ मङ्सिर । ललितपुरको पुल्चोकको मन्त्री निवास र संयुक्त राष्ट्रसङ्घको कार्यालय वरपर छ महिनासम्म निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकको संयुक्त राष्ट्रसङ्घको कार्यालय र मन्त्री

जलवायु सम्मेलनमा नेपाल सशक्त दाबीका साथ प्रस्तुत हुनेछ: प्रधानमन्त्री

काठमाडौँ, ५ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वव्यापी तापक्रम वृद्धिलाई रोक्न नसके नेपाल लगायत विकासोन्मुख देशमा जलवायु-उत्थानशील विकासको सम्भावनामा गम्भीर असर पर्ने बताएका छन् । राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी

यसरी पाउँछन् भूकम्पपीडितले अस्थायी आवासबापतको रकम

काठमाडौँ, ५ मङ्सिर । सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ । भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले रु एक अर्ब

चिसोबाट भूकम्प प्रभावित एक महिने शिशुको निधन

जाजरकोट, ५ मङ्सिर । चिसोबाट एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन