Logo
मुख्य समाचार
समाजमा विद्यमान विकृति र विसङ्गतिलाई अन्त्य गर्नुपर्छ: अध्यक्ष नेपाल

काठमाडौँ, ३ मङ्सिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका विकृति र विसङ्गतिलाई अन्त्य गर्दै समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने बताएका छन् । छठ

छठपर्वले राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठपर्वको अवसरमा दिएको शुभकामना सन्देशमा छठपर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका

लोकतान्त्रिक गणतन्त्रमाथि औँलो ठड्याउने काम कहीँ कतैबाट पनि नगर्न ओलीको चेतावनी

काठमाडौँ, २ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि औँलो ठड्याउने काम कहीँ कतैबाट पनि नगर्न चेतावनी दिएका छन् । दुर्गा

अस्थिरता ल्याउने शक्तिविरुद्ध प्रतिवाद गर्न तयार हुनुपर्छ: अध्यक्ष नेपाल

काठमाडौँ, २ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएकाले त्यसको प्रतिवाद गर्न परिवर्तनकारी शक्ति तयार हुनुपर्ने बताएका छन् ।

‘कोप-२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो’

काठमाडौँ, २ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप-२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताएका

जलवायु परिवर्तन मानिसका लागि गम्भीर चुनौती: प्रधानमन्त्री

काठमाडौँ, २ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन मानिसका लागि गम्भीर चुनौती बनेको बताएका छन् । नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा रहेका देशले जलवायु परिवर्तनको भार वहन गरिरहेको भन्दै

धनगढीमा भीषण आगलागी, अस्पतालसहित ८ पटा पसलमा क्षति

धनगढी, २ मंसिर । धनगढी उपमहानगरपालिका १ सारथि अस्पताल क्षेत्रमा गए राति १ बजे भीषण आगलागी हुँदा अस्पतालसहित आठ वटा पसलमा क्षति भएको छ । अस्पताल नजिकको भण्डारी जनरल स्टोर

संघीय संसद् एकले अर्कोलाई गाली गर्ने थलोमा परिणत भयो: डा.भण्डारी

रुपन्देही, १ मङ्सिर । नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले संघीय संसद् एकले अर्कोलाई गाली गर्ने थलोमा परिणत भएको टिप्पणी गरेका छन् । शुक्रबारबाट रुपन्देहीमा सुरु भएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार

मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो: मन्त्री शर्मा

दाङ, १ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको बताएकी छन् । दाङको नारायणपुरस्थित मानव कल्याण (सेवा घर) को आज निरीक्षण गर्दै

अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ, सबै एकजुट होऔँ: प्रधानमन्त्री

तनहुँ, १ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका छन् । नेकपा (माओवादी) केन्द्र तनहुँले आज आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले विभिन्नरूपमा हुने षड्यन्त्रविरुद्ध