Logo
मुख्य समाचार
नेपालमा केही गर्दा पनि नहुने: उपसभामुख

काठमाडौँ, १ मंसिर । उपसभामुख इन्दिरा रानाले राम्रो काम गर्दा असहयोग गर्ने परिपाटीका कारण नेपालमा जे गरे पनि नहुने अवस्था देखिँदै गएको गुनासाे गरेकी छन् । शुक्रवार विश्व शौचालय दिवसको

एमालेले बोलायो विशेष बैठक

काठमाडौँ, १ मंसिर । नेपाल कम्युनिष्ट पार्टी एमालेले विशेष बैठक बोलाएको छ । मसिंर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने गरी विशेष बैठक बोलाएको हो ।

प्रधानमन्त्री प्रचण्ड आज तनहुँ जाँदै

काठमाडौँ, १ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज तनहुँको आँबुखैरेनी जाने भएका छन् । आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी बजारमा सञ्चालन गरेको निर्माण १५ बेड क्षमताको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्न आँबुखैरेनी

छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय-खाय’

महोत्तरी, १ मङ्सिर । मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय-खाय’ विधिबाट गर्दैछन्

इजरायली सेनाद्वारा हमासको मुख्य बन्दरगाह आधार कब्जा

तेल अवीव, १ मंसिर, (एएनआई) । इजरायली सेनाले मध्य गाजामा रहेको हमासको बन्दरगाह आधार क्षेत्र आफ्नो नियन्त्रण लिएको जनाएको छ । इजरायली रक्षा बलले बिहीबार जनाए अनुसार नौसेना, आर्मर र

अमेरिकाको साझेदार र मित्र बन्न चीन तयार छ: सी जिनपिङ

चीन, ३० कात्तिक । चीनका राष्ट्रपति सी जिनपिङले चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताएका छन् । चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उनले अमेरिकी व्यापारिक नेताहरूसमक्ष उक्त

तिहारमा मुलुकभर आपराधिक घटना सामान्य: प्रहरी

काठमाडौँ, ३० कात्तिक । नेपाल प्रहरीले तिहारमा छिटफुट घटना बाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार तिहारमा विगतको तुलनामा कम

अछाममा टेम्पो दुर्घटनाः दुईजनाको मृत्यु, चार जना घाइते

अछाम, ३० कात्तिक । अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत

मुस्लिम समुदायका अगुवाले भाइटीका लगाएर मनाए तिहार

बाँके, २९ कात्तिक । बाँकेको नेपालगञ्जमा तिहाको दिन मुस्लिम समुदायका अगुवाले आफुले मानेको दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मानेका छन् । बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले आज

राष्ट्रपति पौडेलद्वारा टीका ग्रहण

काठमाडौँ, २९ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा आज बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा