
काठमाडौं, २४ फागुन । श्रम संस्कृति पार्टी ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) सुनसरी–१ बाट निर्वाचित भएका छन्।

काठमाडौं, २४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता हासिल गरेको छ। हालसम्म १६५ निर्वाचन क्षेत्रमध्ये १२९ क्षेत्रको नतिजा सार्वजनिक हुँदा

काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणामसँगै देशभर चुनावी सरगर्मी थप बढेको छ। हालसम्म कुल १६५ निर्वाचन क्षेत्रमध्ये २८ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र

काठमाडौं, १७ फागुन । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षा दिएर राख्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सबै विमानस्थल

झापा, १५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् । मुलुकको सार्वभौम संसदलाई ध्वङ्सको माध्यमबाट बललफ्ती विघटन गरिए पछि

काठमाडौं, १३ फागुन । गत भदौमा युवाको नेतृत्वमा भएको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै देशको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन आएको छ। त्यसक्रममा काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन)

रुपन्देही, ९ फागुन । ०७९ सालको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका नेता धनीराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन्। उनलाई चुनावी अभियानका क्रममा रुपन्देही पुगेका राप्रपा अध्यक्ष

झापा, २२ माघ । झापा क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा तोडफोड भएको छ। सो क्षेत्रबाट पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार रहेका छन्, जसलाई

काठमाडौं, २१ माघ । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार मुलुकभर

काठमाडौं, २० माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई प्राथमिकतामा राख्दै सरकारले नेपाली सेनालाई एक महिनाअघि नै देशभर परिचालन गर्ने निर्णय गरेको छ। एकीकृत निर्वाचन सुरक्षा योजना,