Logo
मुख्य समाचार
शान्ति प्रक्रियाका बाँकी काम पूरा हुने क्रममा छ ःप्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १३ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७२ सालमा संविधानसभाले संविधान जारी गरेपछि सङ्घीय प्रणालीका तीनवटै तहमा लोकतान्त्रिक निर्वाचनअन्तर्गत लगातार दुई चक्रमा भएका निर्वाचनले नेपाललाई शान्ति, स्थायित्व, लोकतन्त्र तथा

इजरायलमा ज्यान गुमाउने तीनजना नेपाली विद्यार्थीको शव पहिचान

काठमाडौँ, १२ कात्तिक । दक्षिणी इजरायलको किबुचमा प्रशिक्षणमा रहेका बेला हमासको आक्रमण परी ज्यान गुमाएका तीनजना नेपाली विद्यार्थीको शव पहिचान भएको छ । तेलअबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका

विकासशील मुलुकमा स्तरोन्नति हुन गरिएका नेपालका प्रयास प्रशंसनीय: महासचिव गुटेरेस

काठमाडौँ, १२ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालले अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुन गरेका प्रयास प्रशंसायोग्य रहेको बताएका छन् । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका उनले प्रधानमन्त्री पुष्पकमल

प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रसङ्घ महासचिव गुटेरेसको भेटवार्ता

काठमाडौँ, १२ कात्तिक । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । मुख्यसचिव डा.वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई

गुटेरेसको प्रयोजनविहीन नेपाल भ्रमण आश्चर्यजनक: अध्यक्ष थापा

काठमाडौँ, १२ कात्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणप्रति आश्चर्य व्यक्त गरेका छन् । इजरायल-हमास युद्धका कारण धेरै मानिसको मृत्यु र जीवन कष्टकर

सुनको भाउ अहिलेसम्मकै महँगो

काठमाडौँ, १२ कात्तिक । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रवार तोलाको

राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा

काठमाडौँ, १२ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज यहाँ आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे

तस्बिरमा काँग्रेसको चियापान समारोह

काठमाडौँ, ११ कात्तिक । नेपाली काँग्रेसले पार्टी केन्द्रीय कार्यालयमा बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर आज आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सम्पन्न भएको छ ।

संक्रमणकालीन न्यायलाई टुंग्याउन ढिला गर्नु हुँदैन: अध्यक्ष नेपाल

काठमाडौँ, ११ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउन ढिला गर्न नहुने बताएका छन् । शनिबार नेपाली कांग्रेसद्वारा आयोजित चियापान कार्यक्रममा उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित

राजनीतिक दल र राज्यका संस्थाप्रति आमनागरिकको विश्वास घटेको छैन: सभापति देउवा

काठमाडौँ, ११ कात्तिक । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताएका छन् । बडादसैँ, तिहार, नेपाल संवत् र