
काठमाडौँ, ७ चैत । नेकपा एमालेले यही चैत ११ गते गणतन्त्रकाे पक्षमा देशभरि सबै वडामा सचेतना कार्यक्रम गर्ने बताएको छ । महासचिव शंकर पाेखरेलले आज भर्चुअल बैठकमार्फत जिल्ला अध्यक्षहरूलाई सम्बाेधन

काठमाडौं, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) धैर्यताका साथ राम्रो तयारीका साथ दिन विद्यार्थीलाई आग्रह गर्नुभएको छ । आज साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी

काठमाडौँ, ५ चैत्र । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापाले संगठनभित्र व्यापक सुधारको आवश्यकता रहेको बताउनुभएको छ । दर्ज्यानी चिन्ह ग्रहणपछि महानिरीक्षक थापाले उक्त सुरुवात आफैंबाट हुने बताउनुभयो ।

काठमाडौँ, २ चैत्र । राजतन्त्र पक्षधर समूहले नारायणहिटी दरबार सङ्ग्रहालय अगाडी प्रदर्शन गरेका छन् । शनिबार राजतन्त्र पक्षधर समूह समाखुसीबाट बाइक र्याली सहित नारायणहिटी दरबार आएका हुन् । आन्दोलनकारीहरूले राजा

काठमाडौँ, २७ फागुन । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। आज अपरान्ह १ बजे बस्ने बैठकमा महासन्धिमाथि छलफल हुने तथा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ। आजको

काठमाडौँ, २५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा आइतबार काठमाडौँमा प्रदर्शन हुँदैछ । राप्रपाको आह्वानमा राजतन्त्र पुनःस्थापना पक्षधरहरूले आज काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेका हुन् । पोखरामा रहेका पूर्वराजा शाह

काठमाडौँ, २२ फागुन । जनकपुरबाट उडेको युफोर ५०६ उडान नम्बरको बुद्ध एयरको एउटा जहाज पाङ्ग्राबीनै काठमाडौं विमानस्थलमा अवतरण भएको छ। बिहीबार अपराह्न जनकपुरबाट काठमाडौंका लागि उडेको बिमानको जहाजमा एक पाङ्ग्रा

काठमाडौं, २० फागुन । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बुधबार बस्ने सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा
काठमाडौं, १९ फागुन । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भन्ने हल्ला गलत रहेको बताउनुभएको छ । मेयर शाहले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भ्यु टावरको