Logo
मुख्य समाचार
गभर्नर पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौं, ९ जेठ । नवनियुक्त राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ । अधिवक्ताहरु अनन्तराज लुइँटेल, विशाल थापा, प्रतिभा उप्रेतीले पौडेलको नियुक्तिविरुद्ध

राष्ट्रसंघदेखि रास्वपा, बालेनसम्मलाई राजसंस्था पुनःस्थापनाको आन्दोलनमा समर्थन गर्न आग्रह

काठमाडौं, ७ जेठ । राजसंस्था पुनःस्थापनाका लागि गठित जनआन्दोलन संयोजन समितिका संयोजक नवराज सुवेदीले आन्दोलनमा सहभागिताका लागि विभिन्न राजनीतिक दल तथा व्यक्तिलाई आग्रह गर्नुभएको छ। सुवेदीले रास्वपा, काठमाडौँ महानगरपालिकाका मेयर

प्रधानमन्त्री ओली र देउवाबीच बालुवाटारमा भेट

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी ओली र काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पछिल्लो समसामयिक

प्रधानमन्त्री ओलीले भ्रष्टचारी जाेगाउने नेतृत्व गरेकाे बालेनकाे आराेप

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टचारी जोगाउने नेतृत्व गरेको आरोप लगाउनुभएको छ। उहाले सामाजिक सञ्जालमा यस्तो आरोप लगाउनुभएके हो । सोमबार

प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरवैजानका राष्ट्रपतिका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा

सगरमाथा संवाद सुरु

काठमाडौं, २ जेठ । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्माले आज यहाँ आयोजित विशेष समारोहमा संवादको समुद्घाटन

आजदेखि सगरमाथा संवाद, १७५ विदेशी पाहुना काठमाडौँमा

काठमाडौं, २ जेठ । सगरमाथा संवाद शुक्रबारदेखि सुरु हुँदै छ । नेपाल सरकारले सगरमाथा संवादलाई अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित गर्ने उद्देश्यसहित यसै वर्षदेखि यो कार्यक्रम सुरु गर्न लागेको हो ।

पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर, सांसद पद निलम्बनमा 

काठमाडौं, १ जेठ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री एवं प्रतिनिधिसभाका सांसद मोहनबहादुर बस्नेतसहित

सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा थापा र बेपत्ता पारिएकाकोमा गड्तौला

काठमाडौं, ३१ बैशाख । सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यक्षमा महेशकुमार थापा नियुक्त भएका छन् । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो । उनी ऋण

सत्य निरुपण र बेपत्ता आयोगमा पूर्व मुख्यसचिव गड्तौलासहित १० पदाधिकारी नियुक्त हुँदै

काठमाडौं, ३१ बैशाख । सरकारले संक्रमणकालीन न्यायसम्बद्ध सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा नयाँ पदाधिकारीहरू नियुक्त गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आज बस्ने बैठकले यी