
काठमणडौ, २६ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरुको साथ रहेको दाबी गर्नुभएको छ । पाथीभरा देवी दर्शन केबलकार प्रा.लि.को तर्फबाट काठमाण्डौमा पत्रकार

काठमाण्डौ, २६ माघ । चालू आर्थिक वर्षको छ महिनामा प्रदेशहरुको बजेट खर्च निराशाजनक देखिएको छ । सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार अहिलेसम्म प्रदेशको बजेट खर्च वार्षिक लक्ष्यको १६ दशमलव

काठमाण्डौ, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका अधुरा परियोजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले परियोजनालाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताउनुभयाे । प्रधानमन्त्री

काठमाण्डाै, २४ माघ । प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई तिहाइको दम्भ देखाउने सरकार संसद्बाट डराएर अध्यादेशको बाटोमा हिँडेको आरोप लगाउनुभएको छ

उर्लाबारी, २४ माघ । सरकारले २०७६ सालमा पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्न जग्गा रोक्का गर्दा मोरङको कानेपोखरी–७, आइतबारेका ५६ वर्षीय कमलप्रसाद पौडेल हर्षले गदगद हुनुभयो । जग्गा रोक्का भए पनि

काठमाडौं, २३ माघ । झापाका एकजना वृद्ध र महिलाको व्यक्तिगत गोपनीयताको ख्याल नगरी अतिरञ्जित गरी सामाग्री बनाएर प्रसारण गर्ने ३८ युट्युबरलाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ । पछिल्लो समय

झापा, २२ माघ । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले संगठनको एक कार्यक्रमका वीच स्थापना दिवस मनाएको छ । प्रेस चौतारी झापाले आज धार्मिक तथा पर्यटकीय क्षेत्र झापाको शिवसताक्षी–१० स्थित

काठमाडौं, २२ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कृत्रिम बौद्धिकता (एआई) राष्ट्रिय नीतिका लागि आवश्यक सुझाव दिन सरोकारवालासँग आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा

काठमाडौँ, २१ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीको अवसरमा वसन्त श्रवण गर्नुभएको छ । सोमबार शुभ साइतमा उहाँले वसन्त श्रवण गर्नुभएको हो । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा

काठमाडौँ, २० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरामा केबलकार बनाउने नाममा ज्यादती गरेको भन्दै त्यसलाई अहिले बनाउन जरुरत नभएको बताउनुभएको छ । ‘केलबलकार स्थापना गर्ने नाममा जुन