Logo
मुख्य समाचार
आर्थिक समृद्धिका लागि सुशासन पूर्व शर्त: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, ४ असोज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार मुलुकमा सुशासन, समृद्धि र सामाजिक न्यायको मूल मन्त्रलाई कार्यान्वयन गर्नका निम्ति अगाडि बढिरहेको बताएका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन

काँग्रेस महामन्त्री थापाको आह्वान-विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौं

काठमाडौँ, ४ असोज । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शिक्षकलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् । महामन्त्री थापाले सामाजिक सञ्जालमा अपिल गर्दैै विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी

शिक्षकको आन्दोलनले पठनपाठन प्रभावित

काठमाडौँ, ४ असोज । शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन प्रभावित भएको छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँमा आएसँगै पठनपाठन प्रभावित भएको हो । देशभरका २७ हजारभन्दा

नेपाल र भारतबीच प्रसारण लाइन सहप्रयोग गर्ने सहमति

काठमाडौँ, ४ असोज । नेपाल र भारतबिच विद्युत् आदान प्रदानका लागि उपलब्ध विभिन्न अन्तर्देशीय प्रसारण लाइनको प्रयोगका विषयमा दुई देशबिच सहमति भएको छ । भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल भारत

प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्रीबीच भेट

न्यूयोर्क, ४ असोज । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ

दलाल नोकरशाही पूँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या: नेपाल

काठमाडौँ, ३ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दलाल नोकरशाही पूँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताएका छन् । ​ बुधबार नेपाल रिटर्नी एशोसिएसनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन

व्यक्तिको कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर अपव्याख्या गरिँदै छ: राष्ट्रपति

काठमाडौँ, ३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा बोल्दै

संविधानमा नागरिक अधिकार स्थापित भएको छ: मुख्यमन्त्री कार्की

विराटनगर, ३ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान संविधानमा नागरिकका अधिकार स्थापित भएका बताएका छन् । नवौँ संविधान दिवसको अवसरमा कोशी प्रदेश सरकारद्वारा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

देश र जनताको आकाङ्क्षा पूरा गर्न सरकार प्रयासरत छ ः रक्षमन्त्री खड्का

काठमाडौँ, ३ असोज । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयनलाई गति दिँदै राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गरी देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर

संविधान कार्यान्वयनमार्फत परिवर्तनको अभियानमा ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताएका छन् । संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै