Logo
मुख्य समाचार
विद्यमान निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन: अध्यक्ष नेपाल

काठमाडौँ, ६ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने धारणा राखेका छन् । समाजवादी पेसागत कानुन व्यवसायी सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलनको

निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल

काठमाडौँ, ६ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा

मुगुको गमगढीमा आगलागी, आठ घर जलेर नष्ट

मुगु, ६ असोज । मुगुको सदरमुकामको छायाँनाथ रारा नगरपालिका वडा नं २ मा पर्ने गमगढी बजारमा गएराती १२ बजे भएको आगलागीमा आठ घर जलेर नष्ट भएका छन् । कालीकामालीका मन्दिरको

चीनमा एसियाली खेलकुदको उद्घाटन आज, प्रधानमन्त्री प्रचण्ड सहभागी हुँदै

चीन, ६ असोज । एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सव चीनको चच्याङ्ग प्रान्तको राजधानी हाङचौमा शनिबार उदघाटन हुँदैछ । सो महोत्सवमा सहभागी हुन एसियाली ४८ देशमध्ये ४५ देशका खेलाडी हाङचौ आइपुगेका

सरकार र शिक्षक महासङ्घबीच सहमति

काठमाडौँ, ५ असोज । नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति

अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो: मन्त्री शर्मा

काठमाडौँ, ५ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि भएकाले सबै सरोकारवालाको ध्यान सूचना प्रविधिको विकासमा हुनुपर्ने बताएकी छन् । आज

राजनीतिक दल र नेतामा देश हाँक्ने संकल्पको अभाव: अध्यक्ष नेपाल

काठमाडौँ, ५ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दल र नेतामा देश हाँक्ने संकल्पको अभाव रहेको बताएका छन् । शुक्रबार नेपाल राष्ट्रिय उद्योग व्यवसायीको महासंघको महाधिवेशनमा उनले

अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

न्यूयोर्क, ५ असोज । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ । सङ्क्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा: प्रधानमन्त्री प्रचण्ड

न्यूयोर्क, ५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन् । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई नेपालको

यी माग सम्बोधन भए रोकिन सक्छ आन्दोलन

काठमाडौँ, ५ असोज । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकको ‘सार्वजनिक विद्यालयको शिक्षकको आचरण’ सम्बन्धी परिच्छेद–८ को दफा ७१ देखि ८३ सम्म संशोधन र केही अन्य व्यवस्थाले शिक्षकलाई हतोत्साही पार्ने