Logo
मुख्य समाचार
सरकार आफैँ आतङ्ककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको छ: ओली

काठमाडौँ, २५ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँले देशमा आतङ्ककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन् । सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित

वर्तमान सत्तासाझेदार गठबन्धन पाँच वर्ष टिक्छ: प्रधानमन्त्री

मोरङ, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तासाझेदार दलबीचको गठबन्धन पाँच वर्ष टिक्ने बताएका छन् । आज विराटनगर आइपुगेका प्रधानमन्त्री दाहालले विराटनगर विमानस्थलमा पत्रकारहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै

कोशी प्रदेशमा राजनीतिक स्थिरताका लागि दलबीच सहकार्य आवश्यक: यादव

मोरङ, २५ भदौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा राजनीतिक स्थिरता कायम गर्नका लागि राजनीतिक दलबीच सहकार्य र सहमति हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज

वैदेशिक रोजगारीका समस्या सम्बोधनका लागि राजदूतसहितको उच्चस्तरीय अन्तरक्रिया

काठमाडौँ, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गरेका छन् । सोमबार र मङ्गलबार गरी दुई

संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन्: असिम शाह

काठमाडौँ, २५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय अभ्यासमा नयाँ छ । तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन

संघीय निजामती विधेयक फेरि सच्याउने तयारी

काठमाडौँ, २५ भदौ । सरकारले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसद्मा पठाउने निर्णय गरे पनि केही विषय नमिलेको भन्दै फेरि सच्याइरहेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हतार

बैंकले गरिबलाई ऋण दिएका छैनन्: अध्यक्ष ओली

काठमाडौँ, २४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरूले गरिबका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतवार च्यासलमा

समुन्नत नेपाल बनाउन राष्ट्रिय सहमति आवश्यक: मन्त्री गुरूङ

स्याङ्जा, २४ भदौ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले समुन्नत नेपाल बनाउन सबै दल मिल्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड वालिङ शाखा आज शुभारम्भ गर्दैै

बिपीको विचारलाई अङ्गीकार गरौँ: डा.कोइराला

मकवानपुर, २४ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालले राष्ट्रियता कमजोर भएको भन्दै बिपीको अनुयायी भएर लाग्नुपर्नेमा जोड दिएका छन् । आज हेटौँडामा बिपी विचार समाज मकवानपुरले आयोजना

प्रधानमन्त्रीको विदेश भ्रमण सफल बनाउन राजनीतिक तहमा सहमति: परराष्ट्रमन्त्री

काठमाडौँ, २४ भदौ । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न अमेरिका र चीन भ्रमण सफल बनाउन राजनीतिक तहमा सहमति भएको बताएका छन् । आफ्नो विदेश भ्रमणबारे सुझाव