Logo
मुख्य समाचार
उपचारमा लापरबाही गरेको भन्दै डाक्टरमाथि कुटपिट

हेटौँडा, २८ भदौ । उपचारमा लापरबाही गरेको भन्दै हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत दुई जना डाक्टरमाथि कुटपिट भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१ मा रहेको अस्पतालमा कार्यरत डाक्टर विकास थापा

सुन प्रकरणको अनुसन्धान नरोकिने

काठमाडौँ २८ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ । सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला

नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौँ, २८ भदौ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुँदैछ । उनको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि

सुन तस्करी काण्डमा राजनीतिकर्मीलाई ‘सुनपानी’

काठमाडौँ, २८ भदौ । पटकपटक गरी ब्रेक सुमा ३६० किलो ७७८ ग्राम तस्करीको सुन राखेर ल्याइएको निष्कर्ष निकालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान

कांग्रेस नयाँ ढङगले अघि बढ्छ ः महामन्त्री शर्मा

सिन्धुली, २७ भदौ । नेपाली कांग्रेसका महामन्त्री तथा सङ्घीय सांसद विश्वप्रकाश शर्माले कांग्रेस नयाँ ढङ्गले अगाडि बढ्ने क्रममा रहेको बताएका छन् । जिल्ला प्रशिक्षण शाखा नेपाली कांग्रेस सिन्धुलीले आज सिन्धुलीमाडीमा

सबै कर्मचारीले जोखिम मोल्न तयार भए परिणाममुखी नतिजा आउँछ: प्रधानमन्त्री

काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज ४ गते बस्ने

काठमाडौँ, २७ भदौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी असोज ४ गते दिउँसो १:०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । यस अघि असोज २ गते बस्ने

जलवायु परिवर्तनको असर नेपालका महिलामा बढी: डा राणा

काठमाडौँ, २७ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले जलवायु परिवर्तनको असरबाट नेपालका महिला बढी प्रभावित भएको भन्दै नविनतम प्रविधिमा उनीहरुको पहुँच बढाउनुपर्ने धारणा राखेकी छन् ।

सभापति र महामन्त्री दुई ध्रुवमा भएपछि पार्टी कसरी चल्छ?: कोइराला

काठमाडौँ, २७ भदौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा दुई ध्रुवमा बाडिएको बताएका छन् । बीपी युथ सर्कलले बुधबार

नेम्वाङको पार्थिव शरीर आज दिउँसोपछि निवासमा राखिने

काठमाडौँ, २७ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज दिउँसोसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने भएको छ । उनको पार्थिव