Logo
मुख्य समाचार
मेरो राजनीतिक प्रेरणाको स्रोत बिपी नै हुनुहुन्छ: देउवा

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बिपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताएका छन्

कोशी प्रदेश सरकारले जारी गर्यो बजेटसम्बन्धी अध्यादेश

विराटनगर, २४ भदौ । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएपछि हिक्मतकुमार कार्कीले शुक्रवारको पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलसँग गरे छलफल

काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, नेपाल सरकारका परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र मन्त्रीहरु लगायतसँग छलफल गरेका छन् ।

चैतदेखि पाइपलाइनबाट पेट्रोल आयात

काठमाडौँ, २४ भदौ । नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको छ । मोतिहारी–अमलेखगन्‍ज पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा

सदियौँदेखि कायम एकता भाड्नेदेखि सचेत रहनुपर्छ: अध्यक्ष ओली

काठमाडौँ, २३ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रुपमा चाँडपर्व मनाएको देख्न नसक्ने तत्वदेखि राष्ट्रिय एकता खतरामा परेको बताएका छन् । आज

अपराधमुक्त समाज निर्माण सरकारको प्राथमिकता: गृहमन्त्री

काठमाडौँ, २३ भदौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमुक्त समाज निर्माणको अभियानमा सरकार लागेको बताएका छन् । ‘ज्यापु जातिको उत्थान, नेपाल राष्ट्रको निर्माण’ भन्ने मुल नारासहित आज काठमाडौँको टुँडिखेलमा

कोशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ: लिङ्देन

विराटनगर, २३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले

माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँ: प्रचण्ड

गोरखा, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई जनताको पार्टीको रूपमा स्थापित गरेरै छाड्ने बताएका छन् । वासु (सुरेश वाग्ले) स्मृति दिवसका अवसरमा गोरखाको अजिरकोट

कोशीमा सकेसम्म मध्यावधि निर्वाचन गर्नु हुँदैन: नेपाल

काठमाडौँ, २३ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि निर्वाचन गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन

भड्किलो चुनावी प्रचार र खर्च रोक्ने कानुन बनाउँदै निर्वाचन आयोग

काठमाडौँ, २३ भदौ । मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा चुनौती खडा गरेको चुनावी खर्च र भड्किलो प्रचारप्रसारको आमरुपमा आलोचना भएपछि अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा निर्वाचन कानुन नै परिमार्जन गर्न