Logo
मुख्य समाचार
क्रिकेट टोलीलाई प्रधानमन्त्रीले भनेः खेलाडीको हितमा ध्यान दिएको छु

काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जितका लागि शुभकामना दिएका छन् । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल

एमालेले ३४ वर्षपछि सम्झियो सिरहाको सर्रे अम्बासको यो घर

सिरहा, १३ भदौ । मदन भण्डारीलाई नेकपा (माले)को महाचचिव बनाउने घर नेकपा एमालेले सम्झिएको छ । सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासको यो घरमा पार्टी सचिवालयको बैठक राखेर एमालेले सम्झिएको हो

परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध समाजवादी मोर्चा: प्रधानमन्त्री

बुटवल, १२ भदौ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा गठनले मुलुकमा नयाँ संवाद सुरु भएको बताएका छन् । उनले परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध समाजवादी मोर्चा बनेको

गठबन्धन परिवर्तन गर्ने हाम्रो मनसाय छैन: डा.रिजाल

चितवन, १२ भदौ । नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले गठबन्धन परिवर्तन गर्ने कांग्रेसको कुनै मनसाय नरहेको बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धन बनाउने नाममा कांग्रेसले आफ्ना

बजेट र योजनाबीच तालमेल भएन: अध्यक्ष तिमिल्सिना

काठमाडौँ, १२ भदौ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दीगो विकास लक्ष्य हासिल गर्न नीति निर्माणदेखि कार्यान्वयन गर्ने संयन्त्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । दीगो विकाससम्बन्धी राष्ट्रसङ्घीय आगामी

कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्नुपर्छ: सुवाल

काठमाडौँ, १२ भदौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा

सामाजिक सद्भाव भड्काउने कार्यमा प्रधानमन्त्री नै संलग्न देखिन्छ: गिरी

काठमाडौँ, १२ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले जातीय पहिचानको आधारमा सबै प्रदेशको नामकरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय

देशको अर्थतन्त्र विस्तारै लयमा फर्किदैछ: प्रधानमन्त्री

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र विस्तारै लयमा फर्कन सुरु गरेको दाबी गरेका छन् । प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरमा कार्यक्रममा सहभागी हुँदै उनले सरकारले चालेका

कोशी प्रदेशमा सभामुख पद फाला फाल छ: अध्यक्ष लिङ्देन

काठमाडौँ, १२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सभामुख पद फाला फाल रहेको बताएका छन् । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले कोशीमा

प्रधानमन्त्रीलगायतका नेताले बुटवलको सभालाई सम्बोधन गर्ने

काठमाडौँ, १२ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका समाजवादी मोर्चाका नेताले आज बुटवल जाने भएका छन् । बुटवलमा आयोजित समाजवादी मोर्चाको घोषणासभालाई प्रधामन्त्रीसहित मोर्चाका