Logo
मुख्य समाचार
पौडेल निकटका कँडेल एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित

बुटवल, २० भदौ । नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । वर्तमान अध्यक्षसमेत रहेका कँडेलले एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतान्तरले पछि पार्दै

राजनीतिक संरक्षणले गर्दा दावाले यसरी पाउँदै आए उन्मुक्ति

काभ्रे, २० भदौ । काभ्रेपलाञ्चोक जिल्लाबाट निमा तामाङका नाममा नागरिकता र राहदानी लिएका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङलाई राजनीतिक संरक्षणकै आधारमा कारबाही नभएको गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले

पार्टीमा दाइ-भाउजू प्रवृत्ति हावी भयो: केसी

चितवन, १९ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीमा दाइ-भाउजू प्रवृत्ति हावी भएको बताएका छन् । मंगलबार पार्टीको चितवन क्षेत्र नं २ को क्षेत्रीय

भ्रष्टाचार न्यूनीकरणमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छ: थापा

बागलुङ, १९ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा कांग्रेसको पूर्णरूपमा समर्थन रहेको बताएका छन् । नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको

सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो दुई नेताबीच सिंहदरबारमा भेटवार्ता भएको हो

प्रधानमन्त्रीले अराजक बोल्न मिल्दैन: शेखर कोइराला

काठमाडौँ, १९ भदौ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक विचार प्रधानमन्त्री दाहालले

नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नुपर्छ: देउवा

काठमाडौँ, १९ भदौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक

सरकारले जग्गा उपलब्ध गराए स्टेडियम बनाउन काठमाडौँ महानगरले पहल गर्छ: शाह

काठमाडौँ, १९ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सरकारले जग्गा उपलब्ध गराए महानगरले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन् । एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको

कुन्दनराज काफ्लेले दिए वाग्मती प्रदेशको प्रमुख सचेतकबाट राजीनामा

काठमाडौँ, १९ भदौ । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् । पार्टी राजनीतिमा थप सक्रिय हुन संसदीय दलको प्रमुख सचेतक पदबाट राजीनामा दिएको

अख्तियारले सीआईबीसँग माग्यो दावा छिरिङको कल डिटेल्स

काठमाडौँ, १९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितका कर्मचारीको सम्पत्ति छानबिन थालेको