Logo
मुख्य समाचार
राष्ट्रियसभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

काठमाडौँ, ३० साउन । राष्ट्रियसभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ । यही साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवस स्थगित भएको सङ्घीय संसद्

सुन तस्करी प्रकरणको अनुसन्धानमा सघाउन तयार छु: महरा

दाङ, ३० साउन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणको अनुसन्धानमा सघाउन आफू तयार रहेको बताएका छन्  । मङ्गलवार दाङमा भएको कार्यक्रममा महराले आफूलाई जाेडेर आएका

एमाले केन्द्रीय समितिबाट बाहिरिए केशव स्थापित

काठमाडौँ, ३० साउन । नेकपा एमालेले केशव स्थापितलाई केन्द्रीय सदस्यबाट हटाएको छ । सोमबार बसेको सचिवालय बैठकले स्थापितलाई पार्टीको केन्द्रीय समितिबाट हटाउने निर्णय गरेको हो । उनले आफूलाई पार्टीबाट हटाउनका

सरकारी वकिलको रोहबरमा नेपाल र भट्टराईको बयान लिइने

काठमाडौँ, ३० साउन । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान सरकारी वकिलको रोहबरमा लिइने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी

सर्वोच्चको फैसला बन्योे गठबन्धनको टाउको दुखाइ

काठमाडौँ, ३० साउन । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गर्नेहरूलाई पनि छानबिन गर्न आदेश दिएसँगै यो विषय गठबन्धन दल र सरकारको टाउको दुखाइ भएको छ । सर्वोच्चको

काम रोकिएका आयोजनाको ठेक्का तोडिन्छ: अर्थमन्त्री

काठमाडौँ, २९ साउन । अर्थमन्त्री डा.प्रकाशशरण महतले काम रोकिएका आयोजनाको ठेक्का सम्झौता तोडिने बताएका छन् । आज अर्थ मन्त्रालयमा आन्दोलनरत निर्माण व्यवसायीसँग भएको छलफलमा अर्थमन्त्री डा.महतले हालसम्म भएको कामबाट सिर्जित

सरकारलाई बलियो बनाउन मन्त्री पद त्याग गरेँ: मोदी

काठमाडौँ, २९ साउन । निवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेको बताएका छन् । राम्रो काम गर्दा गर्दै अप्ठेरोमा परेको प्रधानमन्त्री पुष्पकमल

सुन तस्करी प्रकरणमा संलग्न जोसुकै भए पनि कारवाही हुनुपर्छ: कांग्रेस

काठमाडौँ, २९ साउन । नेपाली कांग्रेसले सुन तस्करी प्रकरणमा संलग्न जोसुकै भए पनि अनुसन्धान र छानविनको दायराभित्र ल्याई कानूनी कारवाही गर्नुपर्ने जनाएको छ । कांग्रेसले हालै अवैध ढङ्गले पैठारी भई

हिजोकै कार्यशैलीले समृद्धि हासिल हुँदैन, गति परिवर्तन गरौँ: गृहमन्त्री

काठमाडौँ, २९ साउन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका छन् । मन्त्रालयमा आज आयोजित वार्षिक समीक्षा कार्यक्रममा उनले गृह प्रशासनलाई सुधार

प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध

काठमाडौँ, २९ साउन । सुन तस्कारीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गराएको छ । नेकपा (एमाले)