Logo
मुख्य समाचार
हिजोकै कार्यशैलीले समृद्धि हासिल हुँदैन, गति परिवर्तन गरौँ: गृहमन्त्री

काठमाडौँ, २९ साउन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका छन् । मन्त्रालयमा आज आयोजित वार्षिक समीक्षा कार्यक्रममा उनले गृह प्रशासनलाई सुधार

प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध

काठमाडौँ, २९ साउन । सुन तस्कारीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गराएको छ । नेकपा (एमाले)

जनताका कामलाई पहिलो प्राथमिकता दिन्छु: मन्त्री साह

काठमाडौँ, २९ साउन । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले जनतालाई केन्द्रमा राखेर प्रभावकारीरुपमा सेवा प्रवाह गर्ने बताएकी छन् । सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज

स्थानीयको माग सम्बोधन गरी बुढीगण्डकीको शिलान्याश छिट्टै: प्रधानमन्त्री

काठमाडौँ, २९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयबासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश छिट्टै गरिने बताएका छन् । गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज

म भाग्ने खालको मान्छे होइन: अध्यक्ष नेपाल

काठमाडौँ, २९ साउन । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू भाग्ने खालको मान्छे नभएको बताएका छन् । युरोप भ्रमण छोट्याएर फर्केका नेता नेपालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ, २९ साउन । निरन्तर अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आजका लागि बोलाइएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकका लागि पुरानै कार्यसूचीका विषयहरु छन् । तर आजको बैठक

सुन तस्करी छानबिनमा सरकारकै आलटाल

काठमाडौँ, २९ साउन । सय किलो सुन तस्करी प्रकरणका दोषीलाई कुनै पनि हालतमा कारबाही गर्ने विषयले अझसम्म मन्त्रिपरिषद् बैठकमा उच्च प्राथमिकता पाउन सकेको छैन । सय किलो सुन तस्करी भएको

माओवादीले सामान्य प्रशासनमन्त्री माेदीलाई फिर्ता बाेलायाे

काठमाडौँ, २८ साउन । नेकपा माओवादी केन्द्रले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतवारको पदाधिकारी बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीले आफ्नै पार्टीका

कसैले माग्दैमा गृह र अर्थमन्त्रीले राजीनामा दिनुहुन्न: ज्वाला

काठमाडौँ, २८ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कसैले माग्दैमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा नदिने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लबले आइतबार

सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्छ: कोइराला

काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुन प्रकरणमा अनुसन्धान गर्नका लागि उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने बताएका छन् । आइतबार बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै कोइरालाले सुन