Logo
मुख्य समाचार
संसद् अवरोधका सम्बन्धमा एमाले विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, २८ साउन । नेकपा एमालेले सुन प्रकरण र संसद् अवरोधबारे केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो १२ः४५ बजे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत

कोेशी प्रदेशको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक: मुख्यमन्त्री थापा

झापा, २७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दलहरू मिलेर प्रदेश चलाउनुको विकल्प नरहेको बताएका छन् । कनकाई नगरपालिकास्थित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको १४औँ क्याम्पस सभाको उद्घाटन गर्दै उनले

ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनुपर्छ: डा.भट्टराई

सुर्खेत, २७ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन् । पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी

युवा राष्ट्र निर्माणको प्रमुख स्रोत: प्रधानमन्त्री

काठमाडौँ, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताएका छन् । राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले

सुशासन कायम गर्न नसके सरकार धेरै टिक्दैन: कोइराला

काठमाडौँ, २७ साउन । प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने बताएका छन् । नेपाली कांग्रेस

विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्छ: बस्नेत

काठमाडौँ, २७ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताएका छन् । शनिबार नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवको अवसरमा काठमाडौँमा

प्रधानमन्त्री प्रचण्ड चितवनमा

चितवन, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रवार साँझ गृह जिल्ला चितवन आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्डकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री दुई दिनसम्म चितवनमा

कांग्रेस बैठकमा सांसद शर्मा पक्राउबारे उठ्यो आवाज

काठमाडौँ, २६ साउन । नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसद डा.सुनिल शर्माको पक्राउ बारेमा सांसदहरूले आफ्ना धारणा व्यक्त गरेका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा केही सांसदहरूले सांसद

नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं: प्रधानमन्त्री

काठमाडौँ, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्णरुपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कार्यभार सम्हालेको

ललिता निवास प्रकरणमा बयान दिन तयार छु: डा.भट्टराई

बुटवल, २६ साउन । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा बयान दिन तयार रहेको बताएका छन् । बुटवलमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष