Logo
मुख्य समाचार
मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु

काठमाडौँ, २५ साउन । गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्मा परेर

नेविसंघका असन्तुष्ट कार्यकर्ताले आज देउवा निवास घेराउ गर्ने

काठमाडौँ, २५ साउन । नेपाल विद्यार्थी सङ्घको असन्तुष्ट नेताले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराऊ गर्ने भएका छन् । नेविसंघको हालै मनोनीत केन्द्रीय सदस्यमा सक्रिय कार्यकर्ता नपरेपछि असन्तुष्ट

आदिवासी जनजातिको विकास र संवर्द्धनमा सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

काठमाडौँ, २४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका आदिवासी समुदायले बोल्ने सबै भाषा, साहित्य, संस्कृति, समाजशास्त्र, दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सचेत र प्रतिबद्ध रहेको बताएका छन् ।

जनस्तरकै कुरा सुन्ने तयारीमा छु: सिटौला

काठमाडौँ, २४ साउन । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली जनताले संविधान र परिवर्तनबाट के कस्ता उपलब्धि हासिल गर्नुभयो भन्ने विषमा सोच्नुपर्ने समय आएको बताएका छन् । नेपाल प्रेस काठमाडौँ

नागरिकतासम्बन्धी नियमावली चाँडै मन्त्रिपरिषद्मा पेस गर्दैछौँ: श्रेष्ठ

काठमाडौँ, २४ साउन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी नियमावली तत्कालै ल्याउने बताएका छन् । मिडिया एड्भोकेसी ग्रुप तथा महिला कानुन र विकास मञ्चले संयुक्त रुपमा आज ललितपुरमा आयोजना

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ, २४ साउन । प्रतिनिधिसभाको बुधबारका लागि बोलाइएको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण बैठक स्थगन भएको हो । बैठक

राज्‍य आफ्नो दायित्वबाट पन्छिन मिल्दैन: गुरुङ

काठमाडौँ, २४ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राज्यले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने दायित्वबाट कुनै पनि बेलामा पन्छिन नमिल्ने बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय आदिवासी, जनजाति दिवसका

बाढी-पहिराले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध

काठमाडौँ, २४ साउन । वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् । आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र

आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

काठमाडौँ, २४ साउन । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एस अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न

सुन तस्करीको अनुसन्धन निष्कर्षमा पुर्‍याउने वातावरण बनाऔँ ः गृहमन्त्री

काठमाडौँ, २३ साउन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले