Logo
मुख्य समाचार
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीश र राजदूत लम्सालको सुनुवाइ कात्तिक १४ मा हुने

काठमाडौँ, १२ कात्तिक । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको संसदीय सुनुवाइ यही कात्तिक १४ गते हुने भएको छ ।

कास्की प्रहरीको स्पष्टोक्ति- रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन

पोखरा, ११ कात्तिक । कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने समाचारका खण्डन गरेको छ । आज प्रहरीले

रविलाई रिहाइ गर्न सरकारसँग माग गर्ने रास्वपाको निर्णय, आन्दोलन जारी राख्ने

काठमाडौँ, १० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर हिरासतमा राखेको निष्कर्ष निकाल्दै सरकारसँग अविलम्ब चाँडो रिहाइको लागि माग गर्ने निर्णय गरेको छ।

सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा अस्वीकार्य (वक्तव्यसहित)

काठमाडौँ, ९ कात्तिक । सत्ता साझेदार दलले सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन नसक्दैन बताएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु

रास्वपाको प्रदर्शनबारे एमाले भन्यो- छानबिन र अनुसन्धान प्रभावित गर्न खोज्नु आपत्तिजनक

काठमाडौं, ८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको बचाउमा गरिरहेको अवान्छित गतिविधिप्रति नेकपा (एमाले) ले आपत्ति जाएको छ । आज पार्टी महासचिव

सङ्कटग्रस्त क्षेत्रका ७१ स्थानीय तहमा ४३ करोड विनियोजन गरिएको छ : प्रधानमन्त्री

काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्कटग्रस्त क्षेत्रका ७१ स्थानीय तहमा रु ४३ करोड विनियोजन गरिएको जानकारी दिनुभएको छ । वर्तमान सरकारको एक सय दिनको उपलब्धि आज सार्वजनिक

प्रधानमन्त्रीले बोलाएको सत्ता पक्षका दलहरुको बैठक बालुवाटारमा शुरु

काठमाण्डौ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता पक्षका दलहरुको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ

विचाराधीन विधेयक पेस गर्न सभामुखको निर्देशन

काठमाण्डौ, ६ कात्तिक । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिनुभएको छ । सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा आज बसेको संसदीय समितिका सभापति र दलका

अध्यादेशप्रति प्रधानमन्त्री ओली– ‘कुनै पार्टी फुटाएर एमालेमा मिलाउने याेजना छैन’

काठमाण्डौ, ६ कात्तिक ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने आफूहरूकाे याेजना नभएकाे बताउनुभएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजाे विपक्षी दलकाे ध्यानाकर्षण बुझ्दै उहाँले राजनीतिक दलसम्बन्धी

संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री

काठमाण्डौ, ५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र