Logo
मुख्य समाचार
कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको राष्ट्र बैङ्कको निष्कर्ष

काठमाण्डौ, २९ पुस ।  बढ्दो बसाइँसराइ र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रम बढेपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको

कोशी प्रदेशसभाको अधिवेशन आह्वान

बिराटनगर, २८ पुस । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले हिँउदे अधिवेशन आह्वान गर्नुभएको छ । आइतबार बिहान बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले आगामी माघ ७ गतेबाट हिँउदे अधिवेशन बोलाउन सिफारिस गरेको

पृथ्वी जयन्ती : राप्रपाको चियापनमा प्रधानमन्त्री ओली (तस्वीरहरु)

काठमाडौँ, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी हुनुभएको छ ।

प्रेस काउन्सिललाई नियमनका लागि बाटो खुला

काठमाडौं, २४ पुस । उच्च अदालत पाटनले तथ्य र आधारबिना सूचना सम्प्रेषण गर्ने अनलाइन पोर्टललाई नियमन र कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई बाटो खुला गरिदिएको छ । न्यायाधीशद्वय खडानन्द तिवारी

वीरेन्द्रनगरमा निर्माणाधीन कर्णाली रंगशालाको काम अन्तिम चरणमा

काठमाडौं, २४ पुस । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन कर्णाली रंगशालाको काम अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिनु भएको

विविध प्रस्ताव पारित गर्दै एमाले केन्द्रिय कमिटीको बैठक सम्पन्न

काठमाडौं, २३ पुस । नेकपा एमालेको आठौँ केन्द्रिय कमिटी बैठक सुशासन, विकास र समृद्धिको अभिभारा पुरा गर्न राजनीतिक स्थायित्वको प्रतिविद्धतासहित विविध समसामयिक प्रस्तावहरू पारित गर्दै आज सकिएको छ । ललितपुरको

झापा सहित विभिन्न जिल्लामा भूकम्पको धक्का, धेरैबेर हल्लायो

झापा, २३ पुस । पूर्वि नेपालको झापा सहित विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । काठमाडौंमा पनि भुकम्पको धक्का महसुस भएको छ । पटकपटक गरेर लगातार ठुलो भूकम्पको धक्का

छविलाल जोशीको बयान- रवि र जीबीले मेरो हस्ताक्षर कीर्ते गरे

काठमाडौं, २१ पुस । गोर्खा मिडियाका सञ्चालकसमेत रहेका पूर्वडीआईजी छविलाल जोशीले जीबी राई र रवि लामिछानेले आफ्नो हस्ताक्षर कीर्ते गरेको आरोप लगाउनुभएको छ । स्वर्णलक्ष्मी सहरकारी ठगी प्रकरणमा बयान दिने

यस्तो छ एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं, २१ पुस । नेकपा एमालेले दुई ठूला दलको सहकार्य मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु रहेको जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको आठौं बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री

सुन तस्करी प्रकरणमा महराका छोरा राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा

काठमाडौं, २० पुस । विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ । सम्पत्ति