Logo
मुख्य समाचार
मिडियाको हेडलाइन पढेर पार्टीको कार्यक्रम थाहा पाउनुपर्ने ?

काठमाडौँ, ३ साउन । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य कुन्दन काफ्लेले पार्टीको कार्यक्रमनै थाहा नहुने भन्दै आक्रोश पोखेका छन् । बुधबार सानेपामा जारी बैठकमा बोल्दै उनले मिडियामार्फत

बूढीगण्डकी आयोजना अघि बढाउन अब कुनै द्विविधा छैन: प्रधानमन्त्री

गोरखा, ३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो समयसम्म अघि बढ्न नसकेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढ्नेमा अब कुनै द्विविधा बाँकी नरहेको बताएका छन् ।

कांग्रेसमा पदाधिकारी र कार्यसम्पादन समितिको सिडिकेन्ट भयो: महर

काठमाडौँ, ३ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समितिको सिडिकेन्ट बन्दै गएको बताएका छन् । पार्टी मुख्य कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा

सरकार जनताको अवस्था बदल्न प्रतिवद्ध छ: प्रधानमन्त्री

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिवद्ध रहेको बताएका छन् । बुधवार ६१ औं इन्जिनियर दिवसको अवसरमा

गम्भीर विषयलाई नजरअन्दाज गरेर विषयान्तर गर्न खोजियो: लामिछाने

काठमाडौँ, ३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गम्भीर विषयलाई नजरअन्दाज गरेर विषयान्तर गर्न खोजेको आरोप लगाएका छन् । रास्वपाले संसद् घेराउ गरेको विषयलाई लिएर उनले अनावश्यक

प्रधानमन्त्री प्रचण्ड इटाली जाने

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली जाने भएका छन् । प्रधानमन्त्री प्रचण्डको साउन ६ गते प्रस्तान गरेर ११ गते फर्कने इटाली भ्रमण आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले

निर्वाचन पर्यवेक्षण गर्न ओली कम्बोडिया प्रस्थान

काठमाडौँ, ३ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान

ललिता निवास प्रकरण ः आज पनि सुनुवाइ हुने

काठमाडौँ, ३ साउन । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा मंगलबार बहस

नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग अन्तिम चरणमा

काठमाडौँ, ३ साउन । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । मुख्य सुरुङ मार्ग करिब ५१५ मिटर र सहायक टनेल करिब ४५ मिटर खन्न बाँकी छ

राष्ट्रपति पाउने भएपछि प्रचण्डलाई विश्वासको मत दिएका थियौँ: खड्का

काठमाडौँ, २ साउन । नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएबापत नेपाली कांग्रेसले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गरेका छन् । मंगलबारदेखि