Logo
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डसँग सीपीसीका पोलिटब्युरो सदस्य च्युनकाे भर्चुअल संवाद

काठमाडौँ, ७ साउन । नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल संवाद गरेका छन् । सीपीसी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

कोशी प्रदेशमा सभामुखको हस्ताक्षरबारे अदालतको फैसला स्वीकार्य: घिमिरे

काठमाडौँ, ७ साउन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कोशी प्रदेश सरकार निर्माणमा प्रदेशसभाका सभामुखको सहभागिताबारे सर्वोच्च अदालतको फैसला स्विकार्य हुने बताएका छन् । उनले अदालतमा विचाराधीन सो विषयलाई हस्तक्षेप गर्ने

विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार: परराष्ट्रमन्त्री

काठमाडौँ, ७ साउन । नेपाली कांग्रेसका नेता एवं परराष्ट्रमन्त्री एनपी साउदले विपक्षी दलबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार भइरहेको बताएका छन् । कांग्रेसको यही साउन २

मलाई चुनाव हराउन पार्टीभित्रैबाट लागि परे: चौधरी

काठमाडौँ, ७ साउन । नेपाली कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा केन्द्रीय सदस्य विनोद चौधरीले आफूलाई चुनाव हराउन पार्टीभित्रैबाट खेल भएको बताएका छन् । केन्द्रीय सदस्य चौधरीले आइतबार बैठकमा बोल्दै निर्वाचनको

कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु हुँदैन: नेपाल

काठमाडौँ, ७ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताएका छन् । आइतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ, ७ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहेको छ । गएको मंगलवारदेखि सुरु भएको शनिवारका लागि स्थगित गरिएको थियो । बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा

बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता: भुसाल

काठमाडौँ, ६ साउन । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता भएको बताएकी छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी

वर्तमान सरकार बिपीको नीतिबाट प्रेरित: खड्का

काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बिपी कोइरालाको नीतिबाट प्रेरित भइ देश र जनताको पक्षमा काम गरिरहेको बताएका छन् । बिपी स्मृति दिवसका अवसरमा संस्कृति,

प्रधानमन्त्री प्रचण्ड इटली प्रस्थान

काठमाडौँ, ६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा

सत्तारूढ गठबन्धनलाई तोड्ने षडयन्त्र भइरहेको छ: अध्यक्ष नेपाल

काठमाडौँ, ६ साउन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारूढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी गरेका छन् । अध्यक्ष नेपालले कांग्रेसलाई कम्युनिष्टहरुको शत्रु हो भन्ने पारेर