Logo
मुख्य समाचार
बजेट कार्यान्वयनको प्रभावकारी योजना बनाउन मुख्यसचिवको निर्देशन

काठमाडौँ, १ साउन । नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्यालले आर्थिक वर्ष २०८०÷८१ को बजेट र नीति तथा कार्यक्रमको कार्यान्वयन र योजना तर्जुमामा प्रभावकारीरुपमा कार्य गर्न आज विभिन्न मन्त्रालय र

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौँ, १ साउन । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए

सञ्चार सचिव राउतलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौँ, १ साउन । सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितलाई अदालतमा आज उपस्थित गराइँदैछ । सर्वोच्च अदालतको आदेश अनुसार ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी

अदालतबाट धरौटीमा छुटेका केशव तुलाधर पुनः पक्राउ

काठमाडौँ, १ साउन । नक्कली भूटानी शरणार्थी प्रकरणमा यही असार २८ गते पक्राउ परी आइतवलार जिल्ला अदालत काठमाडौँको आदेशमा रिहा भएका काठमाडौँ असनका केशव तुलाधर पुनः पक्राउ परेका छन् ।

संसदीय दलको नेता बदल्ने कुरा सभापतिबाटै सिकेको हुँ: थापा

काठमाडौँ, ३१ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्नुपर्ने बताएका छन् । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी सभापति शेरबहादुर

खाना पकाउने ग्यास र पेट्राेलियम पदार्थकाे मूल्य घट्याे

काठमाडौँ, ३१ असार । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतवार राति १२ बजेपछि लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य

विकास निर्माणमा दलहरूबीच सहकार्य आवश्यक छ: खड्का

सुर्खेत, ३१ असार । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विकास-निर्माणका काममा राजनीतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको बताएका छन् । “चुनावका बेला हामीले मतदातासँग र आम जनतासँग विभिन्न प्रतिबद्धता जनाएका हुन्छौँ,

चालक वा एयरलाइन्सलाई दोषी देखाएर राज्यले उन्मुक्ति पाउन सक्दैन: गौतम

काठमाडौँ, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् सोविता गौतमले हवाई दुर्घटना बढ्नुमा नियामकीय असक्षमता रहेको बताएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसारकै सुरक्षित मानिने

राष्ट्रपतिद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

काठमाडौँ, ३१ असार । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन् । उनले आज विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणीकरण गरेका

व्यावहारिक शिक्षा दिने मुलुकले मात्रै प्रगति गर्न सक्छ: सभामुख

काठमाडौँ, ३१ असार । सभामुख देवराज घिमिरेले व्यावहारिक शिक्षा दिनसक्ने मुलुकले मात्रै प्रगति गर्न सक्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले व्यावहारिक शिक्षा दिनसक्ने