Logo
मुख्य समाचार
कसैले धूपबत्ती बाल्दैमा गठबन्धन ढल्दैन: ज्वाला

जनकपुरधाम, ३१ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने बताएका छन् । आइतबार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीसँग यस्तो बताएका हुन्

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, ३१ असार । प्रतिनिधिसभा बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजेका लागि बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय

आगामी निर्वाचनभन्दा देश बनाउने चिन्ता गरौँ: शर्मा

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको चार वर्ष निर्वाचनको चिन्ता नगर्न सबै दलहरूलाई आग्रह गरेका छन् । शनिबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भर्खरै

सभापति देउवा भन्छन्: कांग्रेस सबैको पार्टी हो

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति सबैको पार्टी भएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

संयमित र मर्यादित भएर आचोलना गर्दिनुहोस्, सच्चिन तयार छौँ: सभापति लामिछाने

काठमाडौँ, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन् । बूढानीलकण्ठ नगरपालिकामा आज

जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छौं: खड्का

सुर्खेत, ३० असार । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन् । उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला

मिटरब्याजीसम्बन्धी पुरानै विधेयक संसद्बाट पारित हुन्छ: गृहमन्त्री

चितवन, ३० असार । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा रहेको मिटरब्याजी विरुद्धको विधेयक नै अघि बढाइने बताएका छन् । प्रेस सेन्टर नेपाल, चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले

संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ: महामन्त्री थापा

विराटनगर, ३० असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले

सत्तारुढ दलभित्र सहमति नहुँदा मिटरब्याज विधेयक अनिश्चित

काठमाडौँ, ३० असार । सत्तारुढ दलहरुकै कारण मिटरब्याजपीडितलाई राहत दिन सरकारले ल्याएको विधेयक अनिश्चित भएको छ । यसअघि विपक्षी दलहरुको सदन अवरोधका कारण विधेयक अलपत्र परेको सत्तारुढ दलहरुले आरोप लगाउँदै

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि

काठमाडौँ, ३० असार । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बिहान पनि बस्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा हिजो बसेको बैठकमा नेताहरूले बोल्न