
काठमाडौँ, २७ असार । राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ । आज बिहान ११:०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ

काठमाडौँ, २७ असार । समाजवादी मोर्चाको बैठक आज बस्दै छ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपासहित चार दल मिलेर

काठमाडौँ, २७ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजेबाट सुरु हुने भएको छ । झन्डै एक वर्ष पछि बस्न लागेको बैठकमा यसबीचमा

जनकपुरधाम, २६ असार । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम समयमा रकमान्तर गरी पालिकामा वितरण गरेको भनी विवाद भएपछि छानबिनका लागि सर्वदलीय विशेष संसदीय समिति गठन गरिएको छ ।

काठमाडौँ, २६ असार । उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित सामग्रीहरूलाई ब्रान्डिङ गरी विश्वबजारमा पुर्याउन आवश्यक रहेको बताएकी छन् । असार २३ र २४ गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम

काठमाडौँ, २६ असार । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले काठामाडौँमा आज आयोजना गरेको ‘नेपालको वित्तीय क्षेत्रको चुनौती,

काठमाडौँ, २६ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको तागत झुट बोल्ने र अफवाह फैलाउन रहेको बताएका छन् । बाग्मती प्रदेश संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै

सोलुखुम्बु, २६ असार । सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा पर्दा त्यसमा सवार छ जनाकै ज्यान गएको छ । हेलिकप्टरमा रहेका छ जना सबैको शव भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी

काठमाडौँ, २६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नविनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय

पाल्पा, २६ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा हिनामिना प्रकरणमा उचित न्याय हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार तानसेनमा आयोजना गरेको