Logo
मुख्य समाचार
नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग अन्तिम चरणमा

काठमाडौँ, ३ साउन । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । मुख्य सुरुङ मार्ग करिब ५१५ मिटर र सहायक टनेल करिब ४५ मिटर खन्न बाँकी छ

राष्ट्रपति पाउने भएपछि प्रचण्डलाई विश्वासको मत दिएका थियौँ: खड्का

काठमाडौँ, २ साउन । नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएबापत नेपाली कांग्रेसले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गरेका छन् । मंगलबारदेखि

कांग्रेसले सात लाख पार्टी सदस्य थप्न एक वर्षे अभियान चलाउने

काठमाडौँ, २ साउन । नेपाली कांग्रेसमा पार्टी सदस्य थप्न एक वर्षे अभियान चलाउने प्रस्ताव भएको छ । मङ्गलवारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा साङ्गठनिक तालिका प्रस्तुत

एक वर्षभित्र नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालन हुन्छ: ज्वाला

काठमाडौँ, २ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्षभित्र नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालन हुने बताएका छन् । मंगलवार उच्च अधिकारीसहित नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको अनुगमनपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका

शोकको घडीमा सबैको साथ र सद्भावले पीडाबाट निस्कन मद्दत ग¥योः प्रधानमन्त्री

काठमाडौँ, २ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनसङ्गिनी सीताको निधनको शोकको घडीमा सबैको साथ, संवेदना र सद्भावले आफूहरुलाई पीडाबाट निस्कन मद्दत गरेको बताएका छन् । पत्नी सीताको निधन भएको

१ सय ५४ पालिकाले बुझाएनन् बजेट पारित भएको विवरण

काठमाडौँ, २ साउन । नयाँ आर्थिक वर्ष शुरु भइसक्दासमेत एक सय ५४ पालिकाले अझै वार्षिक बजेट ल्याएको विवरण बुझाउन सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पार्ने

एकीकृत समाजवादीको आज पनि सचिवालय बैठक बस्दै

काठमाडौँ, २ साउन । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । गत शुक्रबारदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा समावेश गरिएका कार्यसूचीमा छलफल नसकिएकाले आज पुनः बस्न

ललिता निवास प्रकरणमा आज पनि सुनुवाइ हुने

काठमाडौँ, २ साउन । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमवार बहस

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आजदेखि

काठमाडौँ, २ साउन । नेपाली कांग्रेसको आजदेखि केन्द्रीय कार्य समिति बैठक सुरु हुने भएको छ । बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा

देशले विकासको फड्को मार्न राजनीति स्थिरता चाहिन्छ: डा भट्टराई

गोरखा, १ साउन । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले देशले विकासको फड्को मार्न कम्तीमा पाँच वर्ष राजनीतिक स्थिरता चाहिने बताएका छन् । चेम्बर अफ कर्मस गोरखाले