Logo
मुख्य समाचार
कांग्रेस महाधिवेशन वैशाख २८ देखि ३१ गते गर्ने प्रस्ताव पारित

काठमाडौं, १८ पुष । नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ। आज सबेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख २८

विशेष महाधिवेशन टुंग्याउन कांग्रेसको आकस्मिक बैठक आज

काठमाडौं, १८ पुष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। बैठकका लागि पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध

रास्वपाको प्रि–इलेक्सन नतिजा सार्वजनिक, विभिन्न क्लस्टरबाट नयाँ नेतृत्व उदाउने संकेत

काठमाडौं, १४ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्तरिक प्रि–इलेक्सनको नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजामा खुला, आदिवासी–जनजाति, दलित, मधेशी, थारु र मुस्लिम क्लस्टरबाट प्रतिनिधि चयन भएका छन्। खुला क्लस्टरमध्ये

नेपाल संवेदनशील भू–राजनीतिक प्रतिस्पर्धाको केन्द्रबिन्दु बन्दै: राप्रपा अध्यक्ष लिङ्देन

मोरङ, १३ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल अहिले गम्भीर भू–राजनीतिक दबाब र बाह्य प्रभावको संवेदनशील घेराभित्र प्रवेश गरिसकेको बताएका छन्। राप्रपा मोरङ जिल्लाको अधिवेशन उद्घाटन

बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि राप्रपाद्वारा युवा नेता कल्याण विक्रम आचार्य सिफारिस

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फको उम्मेदवारका लागि युवा तथा बौद्धिक व्यक्तित्व कल्याण विक्रम आचार्यको नाम सिफारिस गरेको छ।

जेन–जी आन्दोलनपछि दूरीमा रहेका नेताहरू राष्ट्रपतिको पहलमा एकै टेबलमा

काठमाडौं, ८ पुष । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको बलमा अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच पहिलो पटक

निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे छलफल गर्न प्रधानमन्त्री कार्कीले संयुक्त बैठक बोलाइन्

काठमाडौं, ७ पुष । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्थाका विषयमा छलफल गर्न आज संयुक्त बैठक आह्वान गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो १

बैंककबाट काठमाडौं आएका भारतीय नागरिकको लगेजमा गाँजा, दुई जना नियन्त्रणमा

काठमाडौं, ७ पुष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध  करिब चार किलो २८४ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह

अध्यक्षमा ओलीलाई २९५ मतको अग्रता, महासचिवमा पोखरेल ६२ मतले अगाडि

 काठमाडौं, ३ पुष । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान जारी मतगणनाअनुसार अध्यक्ष र महासचिव दुवै पदमा केपी शर्मा ओली र शंकर पोखरेलले अग्रता बढाउँदै लगेका छन् ।

साढे २१ घन्टापछि एमाले महाधिवेशनको मतदान सकियो, अब परिणामको प्रतीक्षा

काठमाडौं, ३ पुष । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया बिहीबार बिहान सम्पन्न भएको छ। करिब साढे २१ घन्टासम्म चलेको मतदान आज बिहान करिब ७