Logo
मुख्य समाचार
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न आदेश

पोखरा, ४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न आदेश जारी गरिएको छ । न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राख्न आदेश दिएको

सरकार नढलेसम्म सडकमै रहन रवि लामिछानेको अपिल

पोखरा, ४ कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेले यो सरकार नढलेसम्म सडकमै रहन कार्यकर्तालाई अपिल गर्नुभएको छ । पक्राउपछि म्याद थपका लागि अदालत पु¥याएका बेला

रवि लामिछानेलाई अदालत लगियो

पोखरा, ४ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा लगिएको छ । गत शुक्रबार पक्राउ परेका लामिछानेलाई आज अदालतमा

सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी

काठमाडौं, ३ कात्तिक । सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा

अब रवि लामिछानेको सांसद पद के हुन्छ ?

काठमाडौं, ३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेसँगै उनको सांसद पद के हुन्छ भन्ने चासोको विषय बनेको छ । कुनै पनि सांसदलाई पक्राउ गरेपछि सभामुखलाई

रवि लामिछाने पक्राउ पर्दा सत्तारुढ दलका नेताहरुविरुद्ध नाराबाजी

काठमाडौं, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ पर्दा उनका कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पार्टी कार्यालय बनस्थलीबाट पक्राउ

रवि लामिछाने पक्राउ

काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नुभएको छ । उहाँलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो । आज कास्की

रविलाई पार्टी कार्यालयबाट पक्राउ गरिँदै, स्थलमार्गबाट कास्की लैजाने तयारी

काठमाडौं, २ कात्तिक । पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोली अहिले पार्टी कार्यालयमा छ । सीआइबीका एसपी हविन्द्र बोगटीले रविलाई पक्राउ गर्ने प्रक्रियागत कामहरु गरिरहेका छन् ।

रवि लामिछानेको आक्रोश : दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नुपर्ने ?

काठमाडौं, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि फेसबुकमा लामो स्टाटस लेख्दै आक्रोश पोख्नुभएको छ । उहाँले आफ्नो स्टाटसमा सरकार र राजनीतिक

गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई नहटाउन अल्पकालिन अन्तरिम आदेश

काठमाडौं, २ कार्तिक ।  उच्च अदालत पाटनले पशुपतिस्थित गौशाला धर्मशालाबाट मारवाडी सेवा समितीलाई नहटाउन विपक्षीका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ। जिल्ला अदालतको फैसलापछि पशुपति क्षेत्र विकास कोषले काठमाडौं