
काठमाडौं, २१ पुस । गोर्खा मिडियाका सञ्चालकसमेत रहेका पूर्वडीआईजी छविलाल जोशीले जीबी राई र रवि लामिछानेले आफ्नो हस्ताक्षर कीर्ते गरेको आरोप लगाउनुभएको छ । स्वर्णलक्ष्मी सहरकारी ठगी प्रकरणमा बयान दिने

काठमाडौं, २१ पुस । नेकपा एमालेले दुई ठूला दलको सहकार्य मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु रहेको जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको आठौं बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री

काठमाडौं, २० पुस । विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ । सम्पत्ति

काठमाडौँ, १८ पुस । प्रधानमन्त्री केपी ओलीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। प्रधानमन्त्रीनिवास, बालुवाटारमा आज भएको नेपाल संस्कृत विश्वविद्यालयको ७७औँ

काठमाण्डौ, १८ पुस । सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ (१) अनुसार १२ वटा कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक

पोखरा, १८ पुस । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजदेखि कास्की जिल्ला अदालतमा जाहेरवालाहरुको तर्फबाट वकिलहरुले थुनछेक बहस गर्दैछन् । नेपालका कान्छा न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिलहरुले थुनछेक बहस सकेपछि

काठमाडौं, १७ पुस । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन फागुन २३, २४ र २५ गते विराटनगरमा हुने भएको छ । माघ २५ गतेभित्र जिल्ला अधिवेशन, फागुन ७ गतेभित्र

काठमाडौँ, १६ पुस । हरेक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार पर्व आज हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङलगायतका जिल्लामा मनाइँदैछ । तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व

झापा, १४ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि झापा आउदै हुनुहुन्छ । गौरीगञ्जमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्न उहा झापा आउन लाग्नुभएको हो

ईटहरी, १३ पुस । कांग्रेस, एमाले र माओवादीसहितका ठूला राजनीतिक दललाई पूर्वाग्रह र अतिवादीलाई छाडेर नयाँ सम्झौता गरेर अघि बढ्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आह्वान गरेको छ। पार्टीका केन्द्रीय अध्यक्ष