Logo
मुख्य समाचार
पाँच वर्ष यही गठबन्धनको सरकार: प्रधानमन्त्री

धादिङ, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकै गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताएका छन् । धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान

सेनाको सङ्ख्यालाई निरपेक्षरूपमा हेरिनुहुन्न: खड्का

काठमाडौँ, ११ असार । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको सङ्ख्या निर्धारण हुने भएकाले सङ्ख्यालाई निरपेक्षरूपमा हेरिनु नहुने बताएका छन् । सरकारद्वारा आव

सङ्घीय निजामती विधेयक विचाराधीन छ: मन्त्री मोदी

काठमाडौँ, ११ असार । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा विधेयक तर्जुमा गरी अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा परामर्शका लागि पठाइएकाले ती

जसपाको विधान अधिवेशनमा समूहगत छलफल जारी

काठमाडौँ, ११ असार । जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन काठमाडौँमा जारी रहेको छ । अधिवेशनको दोस्रो दिन आज सहभागीबीच समूह निर्माण गरेर छलफल जारी रहेको छ । पार्टीको

लागुऔषध दुरुपयोगको असरसँग जुध्न गृहमन्त्रीको आह्वान

काठमाडौँ, ११ असार । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध दुरुपयोगबाट पर्ने बहुआयामिक असरसँग जुध्नका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

६ महिना नपुग्दै सरकार परिवर्तनको चलखेल

काठमाडौँ, ११ असार । प्रतिनिधिसभाको अङ्क गणितमा ३२ सिट भएको नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको ६ महिना पुग्दानपुग्दै परिवर्तनको चलखेल सुरु भएको छ । वर्तमान सरकारबाट राम्रो काम नभएको

नेकपा विभाजनको यथार्थ विश्लेषण आवश्यक ः अध्यक्ष ओली

काठमाडौँ, १० असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनको हितका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको यथार्थ विश्लेषण आवश्यक रहेको बताएका छन् । एमाले नेता केशवप्रसाद वडालले

केही जिल्लामा धेरै बजेट विनियोजन भएको भन्ने आरोपमा कुनै सत्यता छैन्: ज्वाला

काठमाडौँ, १० असार । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले केही जिल्लामा धेरै बजेट विनियोजन भएको भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएको

नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्छ: अध्यक्ष ओली

काठमाडौँ, १० असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन् । आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण कार्यक्रममा ओलीले नेकपा विभाजनका कारणहरूको

कांग्रेसलाई पुन: जीवन दिनुपर्ने खाँचो छ: कोइराला

काठमाडौँ, १० असार । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले नेपाली कांग्रेस पुन: जीवन दिनपर्ने आवश्यकता रहेको बताएका छन् । आइतबार पार्टी निकट नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन