Logo
मुख्य समाचार
जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास जरुरी छ: प्रधानमन्त्री

काठमाडौँ, १५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझ बढी व्यवस्थित बनाउनुको साथै यसको गति बढाउनु अत्यावश्यक

कृषिलाई सामूहिक प्रणालीबाट अघि बढाउनु पर्छ: अध्यक्ष ओली

चितवन, १५ असार । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापकरूपमा अघि बढाउनुपर्ने बताएका छन् । धान दिवसका अवसरमा आज भरतपुरमा

सम्पत्ति विवरण गोप्य राख्दै सरकार

काठमाडौँ, १५ असार । सुशासन र पारदर्शीताको भाषण दिँदै आइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने परम्पराविपरीत सम्पत्ति गोप्य राख्दै आएका छन् । प्रधानमन्त्रीसँगै उनको मन्त्रिपरिषद्का सबै २५

राजनीतिक अस्थिरताको पक्षमा हामी छैनौँ: सभापति लामिछाने

चितवन, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरु राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले रास्वपा मुलुकमा अस्थिरता नहोस् भन्ने

कांग्रेससँग नयाँ सरकारका विषयमा कुरा भएको छैन: ओली

चितवन, १४ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले सरकार गठनका

राजनीतिक परिवर्तनलाई रुपान्तरणको चरणमा लान बाँकी छ: भण्डारी

काठमाडौँ, १४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रका लागि भएका राजनीतिक आन्दोलनपछिको परिवर्तन केबल सुरुआत मात्र भएकाले यसलाई रुपान्तरणको चरणमा लानुपर्ने बताएकी छन् । मदन भण्डारी फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको

निजी क्षेत्रसँग सरकारको सहकार्य राम्रो छ: प्रधानमन्त्री

काठमाडौँ, १४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताएका छन् । नेपाल उद्योग परिसंघ (सिएनआई)

मदन भण्डारीको उच्च योगदान ः अध्यक्ष नेपाल

काठमाडौँ, १४ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट सिद्धान्तलाई स्वदेशी मौलिकतामा विकास गरी त्यसलाई लोकप्रिय बनाउन जननेता मदन भण्डारीको योगदान उच्च रहेको बताएका छन् । मदन भण्डारीको

चक्रपथमा सवारी साधनसहित व्यवसायीको प्रदर्शन

काठमाडौँ, १४ असार । यातायात व्यवसायी तथा चालकहरुले चक्रपथमा सवारी साधनसहित प्रदर्शन गरेका छन् । ढुवानी सवारी साधन ट्रक तथा ट्यांकर र ट्याक्सी चालकले सवारी साधनसहित आज चक्रपथमा प्रदर्शन गरेका

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

काठमाडौँ, १४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गरेका छन् । भेटघाटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण