Logo
मुख्य समाचार
प्रतिपक्ष विरोधभाषमा फस्ने र सत्तापक्ष निरंकुश बन्ने प्रवृत्तिको अन्त्य गरौँ: गृहमन्त्री

काठमाडौँ, १० असार । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिपक्ष विरोधभाषमा फस्ने र सत्तापक्ष निरंकुश बन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । सहिलाई सही र गलतलाई गलत भन्ने पक्षमा प्रतिपक्ष

संसद्ले बजेट संशोधन गर्नसक्ने व्यवस्था गरौँ: लेखक

काठमाडौँ, १० असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्ले बजेट संशोधन गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले आजसम्म बजेट संशोधन हुन

जन्मसिद्धका सन्तानलाई आजदेखि नागरिकता

काठमाडौँ, १० असार । सरकारले जन्मसिद्धका सन्तानलाई आज आइतबारदेखि नागरिकता वितरण गर्ने भएको छ । अधिकांश जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नागरिकता वितरण गर्ने तयारी मिलाएको गृह मन्त्रालयले जनाएको छ ।

जसपाको विधान अधिवेशन आजदेखि सुरु

काठमाडौँ, १० असार । जनता समाजवादी पार्टी (जसपा) नेपाल को विधान अधिवेसन आजबाट सुरू हुँदैछ । आजदेखि सुरु हुने विधान अधिवेसनको अन्तिम तयारी तथा मस्यौदा विधान अनुमोदनका लागि हिजो केन्द्रीय

रास्वपालाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन: लामिछाने

काठमाडौँ, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित पार्टीको धादिङ-काठमाडौँ

प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा देशमा शान्ति स्थापना भयो: किराँती

काठमाडौँ, ९ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा देशले समृद्धिको जग हाल्न सक्ने ठूलो सम्भावना रहेको बताएका छन् । शनिबार नेपाल प्रज्ञा

युगअनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता: प्रधानमन्त्री

काठमाडौँ, ९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय समानुपातिक गणतान्त्रिक युगअनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता भएको बताएका छन् । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता

चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिन्छ: थापा

काठमाडौँ, ९ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन ठीक

विधान अधिवेशनको तयारीका लागि जसपाको बैठक बस्दै

काठमाडौँ, ९ असार । विधान अधिवेशनको अन्तिम तयारीका लागि आज जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक बस्ने भएको छ । सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार भोलिदेखि नेपाल

सरकार परिवर्तन गर्ने चलखेल भयो: अध्यक्ष नेपाल

काठमाडौँ, ८ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिपक्ष दल सरकार परिवर्तन गर्ने चलखेलमा लागेको आरोप लगाएका छन् । वर्तमान सरकारलाई हटाएर नयाँ सरकार बनाउन एमाले