
काठमाडौँ, ३२ जेठ । संस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकार सबैको अभिभावक भएको स्पष्ट पारेका छन् । सरकारमा रहेपछि जनताको आस्थालाई सम्मान गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

काठमाडौँ, ३२ जेठ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान ७ः३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । बैठकका एजेन्डाबारे कुनै जानकारी दिइएको छैन । प्रधानन्यायाधीश नियुक्तिको पूर्वसन्ध्यामा बस्न लागेको

काठमाडौँ, ३२ जेठ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आज बिहान ११ बजेदेखि बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ । बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

काठमाडौँ, ३१ जेठ । राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णयको पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले सङ्घीय संसदमा पेस भएको नेपाल

काठमाडौँ, ३१ जेठ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति

काठमाडौँ, ३१ जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार जिल्ला निर्वाचन कार्यालय हटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले

काठमाडौँ, ३१ जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । ललितपुरको जावलाखेलस्थित आज लाइफलाइन हेल्थ होम

काठमाडौँ, ३१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारेका छन् । पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का

काठमाडौँ, ३१ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश सरकारलाई अस्थिरता जानबाट रोक्न आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले सात वटा प्रदेशहरूलाई अस्थिरतातर्फ जानबाट रोक्न आग्रह

काठमाडौँ, ३१ जेठ । नेकपा एमाले सचिवालय बैठकले ७० वर्षे उमेर हद निलम्बन गरेसँगै पार्टीभित्र असन्तुष्टि बढेपछि नेताहरू प्रतिरक्षामा जुटेका छन् । यही जेठ १९ गते बसेको सचिवालय बैठकले पार्टीमा