Logo
मुख्य समाचार
चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच बेइजिङमा वार्ता

चीन, ४ असार । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री छिन ग्याङबीच महत्त्वपूर्ण भेटवार्ता भएको छ । दुईदिने भ्रमणका लागि अमेरिकी विदेशमन्त्री आइतबार बेइजिङ पुगेका थिए । बेइजिङमा चिनियाँ

खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालित छन् ः प्रधानमन्त्री

काठमाडौँ, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको खोजी,

आज समाजवादी मोर्चा घोषणा हुँदै

काठमाडौँ, ४ असार । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका चार दलले आज समाजवादी मोर्चा घोषणा गर्ने भएका छन्

देशभित्र बिजुली कटौती गरी भारत निर्यात गरेका छैनौँ: कुलमान घिसिङ

काठमाडौँ, ३ असार । नेपाल विद्युत् प्राधिकरणले देशभित्र बिजुली आपूर्ति कटौती गरी भारतलाई निर्यात नगरेको प्रस्ट पारेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतवार पत्रकार सम्मेलन गरी विगत केही

काठमाडौँ महानगरमा भोलिदेखि भारतीय चलचित्रको प्रदर्शन रोक्ने बालेनको घोषणा

काठमाडौँ, ३ असार । काठमाडौँ महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । महानगरका प्रमुख बालेन्द्र साहले नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका हुन्

कुनै हालतमा बजेटको समर्थन गर्दैनौँ: पाण्डे

काठमाडौँ, ३ असार । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दिएका छन् । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै

विद्यालय कर्मचारीको आन्दोलन स्थगित

काठमाडौँ, ३ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेर वार्तामा आउन आमन्त्रण गरेपछि विद्यालय कर्मचारी परिषद्को जारी आन्दोलन स्थगित भएको छ । कर्मचारीहरुले आन्दोलन स्थगनपछि वार्ताको थप

समाजवादी मोर्चा सोमबार घोषणा हुने

काठमाडौँ, ३ असार । संविधान प्रदत्त समाजवाद स्थापनालाई प्रमुख प्राथमिकतामा राखी सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी

बेपत्ता नागरिकको खोजी, उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन् । उनले बाढी प्रभावितको उद्धारमा

पाँचथरमा बाढीले बगाउँदा ५ जना बेपत्ता, मेची राजमार्ग अवरुद्ध

पाँचथर, ३ असार । गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र