Logo
मुख्य समाचार
गुणस्तरीय न्याय सम्पादन मुख्य जिम्मेवारी: कार्की

काठमाडौँ, १ असार । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले स्वच्छ, निष्पक्ष, छिटो छरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताएका छन् । संसदीय

जातजातिलाई फुटाउने काम हुँदैन ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा रहेका जातजातिलाई तथ्याङ्कमा नाममा फुटाउने काम नहुने बताएका छन् । नेपाल मगर सङ्घले भूम्या पर्व –२०८० का अवसरमा आज खुलामञ्चमा आयोजना

नेताहरू नसच्चिएसम्म देश विकास सम्भव छैन्: गृहमन्त्री

काठमाडौँ, १ असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरू नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो

शरणार्थी प्रकरण: कानुनी प्रश्नको जवाफी बहस सकियो, आजै आदेश

काठमाडौँ, १ असार । नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरूको थुनछेक बहस सकिएको छ । काठमाडौँ जिल्ला अदालतमा सरकारी वकिलहरूले जवाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो । बिहीवार अभियुक्ततर्फका वकिलको बहस

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री डा.भट्टराईबीच छलफल

काठमाडौँ, १ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको

मधेसका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत: भट्टराई

जनकपुरधाम, १ असार । नेकपा (एमाले)का मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईले मधेसका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत दिएको बताएका छन् । एमालेले मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी दिएपछि पहिलो पटक

बदनाम गर्ने गरी आलोचना स्वीकार्य हुँदैन: कार्की

काठमाडौँ, १ असार । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कसैलाई बदनाम गर्ने गरी आलोचना स्वीकार्य नहुने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले प्रश्न गरेपछि जवाफमा उनले

अवकाशको मुखमै वैकुण्ठ अर्यालको नाटकीय छलाङ

काठमाडौँ, १ असार । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ सचिव डा. वैकुण्ठ अर्याललाई नयाँ मुख्य सचिवमा नियुक्त गरेको छ । सचिवको पाँच वर्षे कार्यकाल सकिएर अवकाश पाउन दुई दिनमात्रै

किसानलाई उत्पादनका आधारमा अनुदान दिने तयारी छ: अर्थमन्त्री

काठमाडौँ, ३२ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताएका छन् । बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई आलु, प्याज‚ तरकारीमा कर लगाएर नेपालमा

बजेट कम भएका जिल्लाका सांसद कुन मुख लिएर जाने: केसी

काठमाडौँ, ३२ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सीमित नेताहरुको गृहजिल्लामा धेरै बजेट विनियोजन गरिएकोमा आलोचना गर्दै अन्य सांसदहरु कुन मुख लिएर जनता कहाँ जाने भन्दै प्रश्न गरेका छन्