Logo
मुख्य समाचार
आर्थिक परिवर्तनका लागि सुशासन पहिलो शर्त ः उपप्रधानमन्त्री श्रेष्ठ

रामेछाप, ३ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न उच्च प्राथमिकता दिएको बताएका छन् । उनले भने,“मुलुकमा समाजिक र आर्थिक परिवर्तनका लागि सुशासन पहिलो शर्त भएकाले

सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै सुरक्षा आजको मुख्य चुनौती: मन्त्री शर्मा

दाङ, २ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कमजोर कानुनका कारण आम नागरिकदेखि सरकारकै सूचनाको गोपनीयतामा चुनौती थपिएको बताएकी छन् । दाङको घोराहीमा सञ्चार, साइबर सुरक्षा

राजनीतिक दलले भ्रष्टाचारमा तानिएका नेताको प्रतिरक्षा गर्नु हुँदैन: शर्मा

काठमाडौँ, २ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरुको प्रतिरक्षा राजनीतिक दलहरुले गर्न नहुने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फसेका कांग्रेस नेता बालकृष्ण खाँणलाई

संविधान तथा राजनीतिक व्यवस्थालाई संरक्षण गर्न समाजवादी मोर्चा आवश्यक: नेपाल

काठमाडौँ, २ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताएका छन् । पार्टी  निकट गोरखा-काठमाडौँ सम्पर्क मञ्चको प्रथम

संसदबाट बजेट कुनै पनि हालतमा पास हुन दिंदैनौं: नेम्वाङ

जनकपुरधाम, २ असार । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पास हुन नदिने बताएका छन् । शनिबार पार्टीको मधेस प्रदेशसभा सदस्यहरुलाई

गठबन्धन एमालेको विरोधमा समय खर्चिरहेको छ: अध्यक्ष ओली

काठमाठौँ, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राम्रो काम गर्ने भन्दा पनि एमालेको विरोधमा समय खर्चिरहेको आरोप लगाएका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित

मेलम्ची आयोजनालाई व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ: प्रधानमन्त्री 

सिन्धुपाल्चोक, २ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् । मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनका लागि सिन्धुपाल्चोकको

राष्ट्रपति अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ, २ असार । राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारार्थ भर्ना भएका छन् । उनको मुटुको चाल मनिटरिङ गर्न आवश्यक

प्रदेशको बजेट दुई खर्ब ७७ अर्ब

काठमाडौँ, २ असार । सात वटै प्रदेशका सरकारले आर्थिक वर्ष २०८०र८१ लागि पौने तीन खर्ब रुपियाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । प्रत्येक आर्थिक वर्षको असार १ मा बजेट ल्याउनुपर्ने

अब उच्च अदालतबाट न्याय हुन्छ होला: खाँण

काठमाडौँ, १ असार । नक्कली शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री बालकृष्ण खाँणले माथिल्लो अदालतमा न्याय पाउने अपेक्षा गरेका छन् । अदालतबाट बाहिरिने क्रममा खाँणले भने,’अब उच्च अदालतबाट न्याय हुन्छ होला ।’