Logo
मुख्य समाचार
सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा

काठमाडौँ, ५ जेठ । सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आव

भ्रष्टाचारको जालो अन्त्य नगर्दासम्म मुलुकको विकास र समृद्धि हुन्न: गृहमन्त्री

काठमाडौँ, ५ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म मुलुकको विकास र समृद्धिले सार्थकता नपाउने बताएका छन् । गृहमन्त्रालयमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वले

सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन्: राष्ट्रपति

काठमाडौँ, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई

संसद् बैठकमा उपस्थित हुन कांग्रेसको ह्वीप

काठमाडौँ, ५ जेठ । सत्तारुढ नेपाली कांग्रेसले आजको संसद् बैठकमा उपस्थित हुन सांसदलाई ह्वीप लगाएको छ । संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले ह्वीप लगाएका हुन् । अपराह्न ४ बजे

ढुङ्गाले लागेर यार्सागुम्बा सङ्कलकको मृत्यु

खलङ्गा, ५ जेठ । दार्चुलामा ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा सङ्कलकको मृत्यु भएको छ । अर्का एक सङ्कलक घाइते भएका छन् । यार्सागुम्बा सङ्कलनका क्रममा बिहीबार ढुङ्गाले लागेर

राष्ट्रपतिद्वारा संसदको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

काठमाडौँ, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने भएका छन् । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले

शरणार्थी प्रकरणमा प्रमुख दलहरूबीच दलीय सहमति देखिन्छ: लिङ्देन

काठमाडौँ, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको दाबी गरेका छन् ।​ बिहीवार काठमाडौँमा राप्रपाले आयोजना गरेको नक्कली भुटानी शरणार्थी

हामी एक इन्च भूमि छोड्दैनौँ, छिमेकीको पनि चाहिँदैन: प्रधानमन्त्री

काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको परराष्ट्र नीति पञ्चशीलका आधारमा नै हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफमा उनले राष्ट्रको हितलाई ध्यानमा

कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको छ: गृहमन्त्री

काठमाडौँ, ४ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) निकट प्रवास समन्वय समितिका सदस्य तथा प्रवासमा

शरणार्थी प्रकरणमा जोडिएका सबैलाई छानबिन गरेर कारबाही गर्नुपर्छ: ज्ञवाली

पोखरा, ४ जेठ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा प्रमाण पुष्टि भएसम्म सबैलाई कारबाही गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी कास्कीले बिहीवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा