Logo
मुख्य समाचार
भारत भ्रमणका क्रममा हुने सम्झौतामा राष्ट्रिय सहमति हुन्छ: प्रधानमन्त्री

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र परराष्ट्र मामिलाका जानकारहरुसँग सुझाव लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा उनले आफ्नो

साहस र सङ्कल्पले असम्भव कुरा पनि सम्भव: अध्यक्ष ओली

काठमाडौँ, १४ जेठ । नेकपा (एमाले) ले अपाङ्गता (दुवै खुट्टा गुमाएका) भए पनि सगरमाथाको शिखर सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई सम्मान गरेको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा

जनता र देशलाई केन्द्रित गरेर बजेट आउँछ: अर्थमन्त्री

काठमाडौँ, १४ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन् । आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका

विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी: प्रधानमन्त्री

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको बताएका छन् । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज उद्घाटन

भारत भ्रमण विशिष्ट हुने विश्वास छ: प्रधानमन्त्री

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो पटकको भारत भ्रमण विशिष्ट हुने विश्वास व्यक्त गरेका छन् । आइतबार प्राध्यापक संगठनको कार्यक्रममा उनले जनताको हितमा विशिष्ट भ्रमण होस् भन्ने

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष मन्त्रिपरिषद्को सिफारिस

काठमाडौँ, १४ जेठ । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्ताे निर्णय

अनियमितताको विषय संसदको रेकर्डबाट हटाउने सहमतिप्रति शेखर कोइरालाको असन्तुष्टि

काठमाडौँ, १४ जेठ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्तापक्ष र विपक्षी दलको सहमतिमा संसद्‌बाट सांसदको अभिव्यक्ति हटाएकोमा असन्तुष्टि जनाएका छन् । कुनै सदस्यले कुनै शंकास्पद अनियमितता सम्बन्धी विषय उठाएको

मन्त्रिपरिषद्को बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमण र बजेट एजेण्डा

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपषिदको आइतबार बिहान ११ बजे बैठक बोलाएका छन् । एजेण्डा बोरमा नखेलाइए पनि प्रधानमन्त्रीको भारत भ्रमण, भोलि संसद्मा पेस हुने आर्थिक वर्षको

भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त हुने सम्भावना ः प्रधानमन्त्री

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा

विदेशमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्था छिट्टै गर्छौँ: प्रधानमन्त्री

काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा बस्ने नेपाली नागरिकलाई पनि मताधिकारको व्यवस्था गरिने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ