Logo
मुख्य समाचार
आज संसदमा प्रधानमन्त्री र सांसदबीच सवाल-जवाफ हुने

काठमाडौँ, ४ जेठ । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनको छैटों बैठक बस्न लागेको हो । प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो

प्रजातन्त्रमाथि खतरा देखियो: यादव

काठमाडौँ, ३ जेठ । प्रथम राष्ट्रपति डा रामवरण यादवले प्रजातान्त्रिक विचारको जग, आदर्श र सैद्धान्तिक आधार बलियो रहेकाले यसको भविष्य सुरक्षित रहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय

नक्कली शरणार्थी प्रकरणलाई प्रमाणका आधारमा टुंगोमा पुर्‍याउँछौँ: गृहमन्त्री

काठमाडौँ, ३ जेठ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । बुधबार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी)का नेताहरूले शरणार्थी प्रकरणको छानबिन

गलत कुरालाई परम्पराकाे नाममा बाेकेर हिँड्न हुँदैन: थापा

काठमाडौँ, ३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुसिएका सबैलाई कारबाही गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई

मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्छ: अध्यक्ष ओली

काठमाडौँ, ३ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्ने बताएका छन् । एमालेले मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवसको

शोषण र निरङ्कुशताविरुद्ध पार्टी प्रतिबद्ध छ: अध्यक्ष नेपाल

काठमाडौँ, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा भएका शोषण, दमन र निरङ्कुशतासँग जुधेर लोकतन्त्रका मूल्य, मान्यता स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध

कार्यालय खोलेर भुटानी शरणार्थीको फाराम भराउँथे आङटावा

काठमाडौँ, ३ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन प्रधानमन्त्रीपछिको महत्वपूर्ण मन्त्रालय सम्हालेका गृहमन्त्री र सचिव नै मानव तस्करीमा संलग्न हुँदा पूर्वसभासद् आङटावा शेर्पाले कार्यालय नै खोलेर नेपालीलाई भुटानी

दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन, चौथो बनाउन ताकिता

काठमाडौँ, ३ जेठ । निर्माण सम्पन्न भएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा आउन सकेका छैनन् तर सांसदहरू भने चौथो अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको भन्दै लबिङमा लागेका छन् । मङ्गलबार बसेको

डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घट्यो

काठमाडौँ, २ जेठ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

नक्कली भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धान निष्पक्ष हुनुपर्छ: थापा

काठमाडौँ, २ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धान निष्पक्ष हुनुपर्ने बताएका छन्  । मङ्गलवार विज्ञप्ति निकालेर महामन्त्री थापाले यस प्रकरणमा पक्राउ परेकाहरूकाे जिम्मा पार्टीले