Logo
मुख्य समाचार
एमालेले राजनीतिक नियुक्ति लिएका व्यक्तिबाट पैसा लिएको खुलासा

काठमाडौँ, २७ वैशाख । राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपियाँ लिएको खुलेको छ । निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८/७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी

टाेपबहादुर रायमाझीले अनुसन्धानलाई सघाउनुपर्छ: एमाले

काठमाडौँ, २६ वैशाख । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ । मङ्गलवार केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय

‘शरणार्थी प्रकरणको मुद्दालाई कमजोर बनाउन खोजे राज्यविरुद्धको गद्दारी ठहरिनेछ’

काठमाडौँ, २६ वैशाख । नेकपा (एमाले) का नेता भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दालाई कमजोर बनाउन खोजे राज्यविरुद्धको गद्दारी ठहरिने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग

भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो: प्रधानमन्त्री

काभ्रेपलाञ्चोक, २६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताएका छन् । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि

भ्रष्टाचारको कुरा उठाउँदा कसरी महिला हिंसा भयो?: कार्की

काठमाडौँ, २६ वैशाख । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा पनि नक्कली भुटानी शरणार्थी बनाएर करोडौँ रुपैयाँ असुल गरी नेपालीलाई अमेरिका पठाउनेहरूलाई कारबाही गर्नुपर्ने माग उठेको छ । आजको बैठकमा बोल्दै राष्ट्रिय

ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने: अर्थमन्त्री

काठमाडौँ, २६ वैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताएका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका

अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ: शर्मा

काठमाडौँ, २६ वैशाख । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त

‘नेपालको इज्जत र सम्मान बढाउने खेलाडीलाई झारो टार्ने काम नगरौं’

काठमाडौँ, २६ वैशाख । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीलाई झारो टार्ने काम नगर्न सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार बसेको राष्ट्रिय सभाको बैठकमा

बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच छलफल जारी

काठमाडौँ, २६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ, २६ वैशाख । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्न लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।