Logo
मुख्य समाचार
मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद्: केसी

काठमाडौँ, १ जेठ । सांसद चित्रबहादुर केसीले मानव तस्करीका घटनामा राजनीतिक दलका उच्च नेताहरु नै संलग्न हुनु दु:खद् भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा उनले आफ्ना दाजुभाइ

नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित: प्रधानमन्त्री

काठमाडौँ, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुने बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन

रायमाझी संसद सदस्यबाट निलम्बित

काठमाडौँ, १ जेठ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको जानकारी गराएका हुन् ।

अग्रगामी शक्तिले नै विकल्प दिनुपर्छः डा भट्टराई

काठमाडौँ, १ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अग्रगामी प्रगतिशील शक्तिले समायानुकूल रुपान्तरित भएर विकल्प दिन सक्नुपर्ने बताएका छन् । ५९औँ विद्यार्थी दिवसका अवसर पारेर

नेपालमा दर्ता नभएका मोबाइल आजदेखि नचल्ने

काठमाडौँ, १ जेठ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)लागू गरेको छ । लामो समयको तयारी पश्चात प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण

बयानका लागि लगियो खाँणलाई सरकारी वकिलको कार्यालय

काठमाडौँ, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा लगिएको छ । आइतबार खाँणसहित १२ आरोपितमाथि अदालतबाट चार दिनको

पेट्रोल चोरी पैठारीमा संलग्न ट्याङ्कर चालकलाई कारबाही

काठमाडौँ, १ जेठ । नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ । निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको सो

रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौँ, १ जेठ । नेकपा एमालेका निलम्बित सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ । उनको काठमाडौँ जिल्ला अदालतमा म्याद थप गरिने भएको छ । नक्कली भुटानी

कसरी पक्राउ परे रायमाझी ?

काठमाडौँ, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएको १२ औं दिनमा आइतबार नेपाल

दर्ताबिनाका मोबाइलमा ‘नेटवर्क लक’ हुने

काठमाडौँ, १ जेठ । मोबाइलको आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सोमबारदेखि लागु हुने भएको छ। यससँगै अबदेखि नेपाल भित्रिने मोबाइल ९सम्बन्धित मोबाइलको आइएमइआई०