Logo
मुख्य समाचार
मेरो कुनै गल्ती छैन, म डराउँदिन: राणा

काठमाडौँ, २४ वैशाख । नेपाली कांग्रेसकी सांसद डा आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई नियतबस र जबर्जस्ती तान्न खोजिएको भन्दै तर त्यसमा आफूले नबिराएकाले नडराउने बताएकी छन् ।

शरणार्थी प्रकरणमा बदमासी गर्नेलाई कानुनी दायरामा ल्यानुपर्छ: नेपाल

विराटनगर, २४ वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधवकुमार नेपालले बदमासी गर्ने जोसुकैलाई कानुनी दायरामा ल्यानुपर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले नक्कली

अर्थतन्त्र सुधारका लागि सबै पक्ष जिम्मेवार हुनुपर्छ ः प्रधानमन्त्री

काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास भइरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताएका छन् । नेपाल व्यवसाय शिखर सम्मेलन-२०२३’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गएको

कांग्रेस नेता आचार्य मन्त्री नियुक्त

काठमाडौँ, २४ वैशाख । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आचार्यलाई बिहान मन्त्री नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए

सञ्चार कानुन निर्माणमा छलफल र सहकार्य हुन्छ ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण

आज आठौँ राष्ट्रिय पत्रकारिता दिवस

काठमाडौँ, २४ वैशाख । आज विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस

‘राष्ट्रपतिदेखि वडाध्यक्षसम्मको तलबबाहेकका सुविधा कटौती गर्नुपर्छ’

काठमाडौँ, २३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिकभार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताएका छन् । विशेषगरी स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने

धम्की र घेराबन्दीको सामना गरिनेछ: प्रधानमन्त्री

काठमाडौँ, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने आफ्नो अभियानमा जस्तासुकै दबाब, धम्की र घेराबन्दीको भए पनि सामना गरिने बताएका छन् । नेपाल दलित मुक्तिमोर्चाको छैटौँ राष्ट्रिय

जसपा वर्तमान सरकारकै निरन्तरताको पक्षमा: यादव

काठमाडौँ, २३ वैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन् । उनले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित

१ हजार ३ सयको परीक्षण गर्दौ ७६ जना सङ्क्रमित

काठमाडौँ, २३ वैशाख । पछिल्लो २४ घन्टामा ७६ जना कोभिड-१९ बाट सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको