Logo
मुख्य समाचार
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ: महामन्त्री थापा

बारा, २१ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताएका छन् । बाराको कलैयामा आज आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम

मन्त्री किराँती भन्छन्: त्रिभुवन विमानस्थलको सुधार चित्तबुझ्दो छैन

काठमाडौँ, २१ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्तबुझ्दो नभएको बताएका छन् । शनिवार विमानस्थलको अनुगमन गर्न पुगेका उनले यस्तो बताएका हुन्  । उनले

गृह मन्त्रालयबारे हामीले बोल्ने केही छैन: अध्यक्ष नेपाल

काठमाडौँ, २१ माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गृह मन्त्रालयबारे आफ्नो पार्टीको कुनै धारणा नरहेको बताएका छन् । नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकबाट बाहिरिने क्रममा उनले गृह

प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटारमा एमाले अध्यक्ष ओली

काठमाडौँ, २१ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । गृहमन्त्रीको विषयमा सत्तारुढ गठबन्धनमा लफडा बढिरहेको बेला अध्यक्ष ओली प्रधानमन्त्रीलाई

फुटको सँघारमा सत्ता गठबन्धन

काठमाडौँ, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटने सँघारमा पुगेको छ । आसन्न राष्ट्रपति निर्वाचन सत्तारूढ गठबन्धन फुटको निर्णायक मोडका रूपमा

सही निर्णय दिन नसक्दा कांग्रेस प्रतिपक्षमा बस्न बाध्य: केसी

काठमाडौँ, २० माघ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी नेतृत्वको कमजोरीका कारण पहिलो पार्टी हुँदाहुँदै पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा

माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

काठमाडौँ, २० माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातामन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । शुक्रबार

एमाले सम्मिलित वर्तमान सरकारमा सहभागी हुँदैनौँ: खड्का

काठमाडौँ, २० माघ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा एमाले सम्मिलित वर्तमान सरकारमा आफूहरू सहभागी नहुने बताएका छन् । बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस गृहराज्यमन्त्री मात्रै पाए

सांसद चौधरी जेल चलान

कैलाली, २० माघ । प्रतिनिधिसभा सदस्य एवं नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज १० बजे

विश्वास पाएको एक महिना नबित्दै प्रचण्डमाथि अविश्वास

काठमाडौँ, २० माघ । विश्वासको मत पाएको एक महिना नपुग्दै गृहमन्त्रीविहीन बनेको सात दलीय गठबन्धनमा अविश्वास बढेको छ । सत्ता गठबन्धनमा आवद्ध राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी