Logo
मुख्य समाचार
‘कुटाइ खाएका चिकित्सकसँग राष्ट्रपतिले माफी माग्नुपर्छ’

काठमाडौँ, २८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले वीर अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रवक्ता

शीतलनिवासमा आज सांसदहरूलाई राष्ट्रपतिको निम्तो

काठमाडौँ, २८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गरेको भोलिपल्ट शनिबार सबै सांसदलाई शीतल निवासमा बोलाएकी छिन् । दिउँसो ३ बजेका लागि सांसदहरूलाई शीतल निवासमा निम्तो दिएको राष्ट्रपतिका

माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्न सुझाव माग

काठमाडौँ, २८ माघ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको नाम र चुनाव चिह्न फेर्न मातहतका समितिसँग सुझाव माग गरेको छ । कम्युनिस्ट पार्टीहरूको बृहत् एकताको प्रसङ्गमा सुझाव मागिएको हो

अब विकास र समृद्धितर्फ ध्यान केन्द्रित हुुनुपर्छ: राष्ट्रपति

काठमाडौँ, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक गतिले लय समातिसकेकाले अब विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुुनुपर्ने बताएकी छन् । सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै

नेपालमा नेताहरूलाई कानुन लागेन: भण्डारी

काठमाडौँ, २७ माघ । नेपाली कांग्रेसका सांसद चन्द्रप्रसाद भण्डारीले नेपालमा नेताहरूलाई कानुन नलागेको टिप्पणी गरेका हुन् । शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै सांसद भण्डारीले नेपालमा कानुन लागेको

वैकल्पिक राजनीति आवश्यक ः डा भट्टराई

काठमाडौँ, २७ माघ । नेपाल समाजवादी पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिलेको अवस्थामा नेपालमा वैकल्पिक राजनीति आवश्यक रहेको बताएका छन् । उनले इतिहासबाट सिक्दै र पुराना अनुभवलाई बटुल्दै

विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा

काठमाडौँ २७ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । गैरकानुनी रूपमा एक वायु

राष्ट्रपति कांग्रेसको हुन आवश्यक छ ः प्रवक्ता डा महत

चितवन, २७ माघ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको रक्षाका लागि कांग्रेसको

मुख्यमन्त्री रावलले आज विश्वासको मत लिने

धनगढी, २६ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत आज लिदैँ छन् । सुदूरपश्चिम संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने छन् ।

हवाई सेवा सुरक्षित बनाउने विषयमा सर्वाेच्चले माग्याे लिखित जवाफ

काठमाडौँ, २५ माघ ।  सर्वोच्च अदालतले हवाई यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदनमा लिखित जवाफ माग गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले