
काठमाडौँ, १८ माघ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रचण्डलाई भेट्न मुख्यमन्त्री कार्की आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

काठमाडौँ, १८ माघ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको छ । आज १२ बजे पदाधिकारी बैठक र त्यसलगत्तै स्थायी कमिटी

काठमाडौँ, १७ माघ । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालत पाटनको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ ।

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतबाट पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्न आफूलाई सबैतिरबाट सुझाव आएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय

इलाम, १७ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने जिकिर गरेका छन् । मङ्गलवार इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी

काठमाडौँ, १७ माघ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक जारी रहेको हो । बैठकमा भोलि बस्ने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल हुने

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता दिइ संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको बताएका छन् । मङ्गलवार नेपाल टेलिभिजनको ३८ औँ

काठमाडौँ, १७ माघ । एकीकृत समाजवादीले देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा आज मङ्गलवार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार गएको एकीकृत समाजवादीको प्रतिनिधिमण्डलले

काठमाडौँ, १७ माघ । निर्वाचन आयोगले राष्ट्रपति चुनावको मिति तोके पनि सत्तारुढ दलले उम्मेदवारमा सहमति गर्न सकेका छैनन् । सहमति नबन्दा सत्ता सहकार्यको एक महिनामै माओवादी केन्द्र र एमालेबीच खटपट

काठमाडौँ, १७ माघ । अमेरिकाकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले दुई दिने नेपाल भ्रमणका क्रममा आफ्नो देशको सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसिसी) सहितका परियोजनाको प्रभावकारी कार्यान्वयनका विषयमा चासो व्यक्त गरेकी