Logo
मुख्य समाचार
मन्त्रिपरिषद्को विस्तार आजै टुङ्गो लाग्छ: प्रधानमन्त्री

काठमाडौँ, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा आजै टुङ्गो लाग्ने बताएका छन् । भक्तपुरको बालकोटस्थित नेकपा (एमाले) अध्यक्ष केपी ओली निवासमा आज बिहान प्रधानमन्त्री दाहाल

यति एयरलाइन्स विमान दुर्घटना अपडेट: ३८ जनाको पहिचान खुल्यो

पोखरा, २ माघ । पोखरामा आइतबार भएको यति एअरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये ३८ जनाको पहिचान खुलेको छ । विमानमा रहेका ७२ जनामध्ये ६८ जनाको शव भेटिएको छ । अरु

अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

काठमाडौँ, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् । भेटमा मन्त्रिपरिषद्

प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले

कांग्रेसले फेरि देशको नेतृत्व लिन्छ ः नेता महत

विदुर, २ माघ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने बताएका छन् । तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आइतवार आयोजित गोरु जुधाइ मेलाको उद्घाटन

नेपाल पाइलटका लागि चुनौती

काठमाडौँ, २ माघ । पोखरामा भएको यती एयरलाइन्सको एटीआर ७२(५०० विमानको दुर्घटनापछि नेपालमा उडानको जोखिम बढेको छ । पछिल्लो ३० वर्षमा नेपालमा यो समेत गरी २८ विमान दुर्घटना भइसकेका छन्

विमान दुर्घटना अपडेट: ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग

पोखरा, १ माघ । सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खाेँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको

विमान दुर्घटनाको खबरले स्तब्ध छु: राष्ट्रपति

काठमाडौँ, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले ट्वीट गर्दै दुर्घटनामा ज्यान गुमाउने यात्रु एवम् चालक दलका सदस्यप्रति

हामी जाँदा भिडभाड बढ्छ भनेर पोखरा नजाने भयौँ: गृहमन्त्री

काठमाडौँ, १ माघ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूहरू पोखरा जाँदा भिडभाड बढी उद्धारमा समस्या होला भनेर पोखरा नजाने निर्णय गरेको बताएका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

विमान दुर्घटनाकाे शाेकमा भाेलि सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाडौँ, १ माघ । पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा